पानीघट्टले धान्दै गाउँको भान्छा

गुगलपाटी संवाददाता
१८ चैत्र २०७४ ०१:१३

मकवापनुर १८ चैत्र/

क’नै समय नेपाली समदायमा मकै कोदो गहुँलगाएत अन्य पिँध्न घरघरमा जाँतो प्रयोग ।धान कुट्न टोलमा कम्तिमा एउटा ढिकी हुन्थ्यो । अधिले प्रविधि बिकास र आधुनिकतासँगै हरेकजसो गाउँमा इन्धनबाट चल्ने मिलको प्रयोग हुन थालेपछि गाउँघरमा प्रयोग हुने परम्परागत ढिकीजाँतो लोप हुने अवस्थामा छ । अझ मकै पिध्ने पानीघट्ट प्रयोग हुने गर्दथ्यो । अझै पनि ब’ढापाका ढ’ंगाको जाँतो र पानीघट्टमा पिधेको मकैको ढिडो मीठोे मान्छन’ । तर यी सवै परम्परागत सामाग्री अबका प’स्तामा लागि इतिहास जस्तै ह’ने अवस्थामा पुगेको छ। शहर बजारमा जन्मे ह’र्केकाका लागि त पानीघट्टदेख्न’ नौलो मात्र होइन अचम्म नै लाग्न सक्छ । स’गम जिल्लामा रुपमा चिनिने मकवापन’रको विकट राक्सिङगाँउपालिका वडा नं ९ अठारेका अधिककांश मानिसले मकै पिध्न पानीघट्ट प्रयोग गर्दै आएका छन्। त्यही पानीघट्टामा पिधिएको मकैले गाँउको भान्छा धानेको छ। हेटौडा शन्देशमा खबर छ