प्रतिनिधिसभाको मंगलबारकाे बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । दुवै सदनको पहिलो बैठक फागुन २१ गते बसेको थियो ।