पुर्व राजदुत हिरण्यलाललाई रथमा यसरी घुमाईयो

अमृत चिमरिया हेटौंडाः
२८ बैशाख २०७६ ०४:०१

पुर्व राजदुत तथा सांसद हिरण्यलाल श्रेष्ठलाई नेवाः सांस्कृतिक पुचले रथमा चडाई हेटौंडा नगर परिक्रमा गराएका छन् । पराष्ट्रविद श्रेष्ठको दम्पत्तीलाई पुचले सम्मान गर्दै नगर परिक्रमा गराएको हो ।श्रेष्ठ ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा सम्मान गरेको हो । कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ लगायत स्थानीय नेवार समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।

फोटोहरु

तपाईको प्रतिक्रिया