ओस्करका विजेता सर्जेन्टको मृत्यु

गुगलपाटी संवाददाता एजेन्‍सी
२९ बैशाख २०७६ ०९:२८

दुई पटकसम्म ओस्कार जितेका अल्भिन सर्जेन्टको ९२ वर्षको उमेरमा आफ्नै घर सिएटलमा निधन भएको छ ।

उनी पटकथा लेखक हुन् । विशेष गरी स्पाइडरम्यान २, स्पाइडरम्यान ३ र अमाइजिङ्ग स्पाइडरम्यानको पटकथाबाट चिनिन्छन् ।

फिल्म जुलिया र अर्डिनेरी पिपुलबाट उनले बेस्ट पटकथा लेखनमा ओस्कार जितेका थिए ।

तपाईको प्रतिक्रिया