विप्लवका केन्द्रीय सदस्यद्धारा पार्टी परित्याग

गुगलपाटी संवाददाता
१ जेष्ठ २०७६ १३:२७

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (विप्वल)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका पुर्व अध्यक्ष दल बहादुर बज्यु(डिबी) पार्टी परित्याग गरेका छन् । आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टी परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका हुन् । आफु विप्वल निकट नेकपा छोडेपनि कम्युनिष्ट विचारलाई भने नछोड्ने उनको प्रेस विज्ञप्ती रहेको छ ।

तपाईको प्रतिक्रिया