सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६/१६ मिटरमात्र भत्काउनुस् :- कटुवाल

सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६र१६ मिटरमात्र भत्काउन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवाल गरेका छन् । सडकको दायाँबायाँ १६/१६ मिटर मात्र विस्तार गर्ने हो भने मुआब्जाको दावी नगर्ने र सडक विस्तारको काममा सघाउने उनले बताएका छन् । उनले सडक बिस्तारको काम न्यायोचित तरिकाले गर्न माग समेत … Continue reading royal