हेर्नुस, यसरी भयो २५ मिटर सडक बिस्तार ६ फोटोमा

गुगलपाटी संवाददाता हेटौडा
२३ असार २०७६ ११:४७

हेटौडामा निकै विवादीत बनेको २५ मिटर फराकिलो बनाउने अभियान पुनः शुरु भएको छ । यो अभियान आज मकवानपुरको लोथरबाट शुरु गरिएको हो । हेर्नुहोस फोटोफिचर

 

तपाईको प्रतिक्रिया