सञ्चारकर्मी कार्कीको सन्देश मुलक तीज गीत बजारमा (भिडियो सहित)

गुगलपाटी संवाददाता हेटौंडा
३१ असार २०७६ ११:३१

सञ्चारकर्मी रेश्मी कार्कीको “तीज आयो” बोलको गीत आजबाट बजारमा आएको छ । क्रियाशिल महिला पत्रकार समुह मकवानपुरकी अध्यक्ष समेत रहेकी सञ्चारकर्मी कार्की र हेटौंडाकी गायिका शोभा गौतमको स्वरमा तीज गीत सार्वजनिक भएको हो । उसा मल्लको निर्देशनमा बनेको गीत ओएस नेपालबाट सार्वजनिक भएको हो । गीतमा नेपालको संस्कृतीको जगेर्ना देखि, महिलाको घर माईतीको कुरा सम्म जोडिएको छ ।

तपाईको प्रतिक्रिया