बजाज शोरुमको हेटौंडामा महा एक्स्चेञ्ज अफर

गुगलपाटी संवाददाता
११ आश्विन २०७६ ११:४७

 

हेटौडामा अवस्थि होराइजन अटो प्रा .ली.बजाज (शोरुमले )महा एक्सेम्ज अफर ल्याएको छ। बिग्रिएको र कामै नलाग्ने या जस्तो अवस्थाको मोटरसाइकल भएता पनि पुरानो छोडेर नयाँ दिने एक्स्चेञ्ज अफर बजाज शोरुमले ल्याएको हो।

आउदै गरेको बिजय दशमीलाई लक्षित गरेर बजाज कम्पनीले महा एक्सेन्ज अफर ल्याएको सोरुमका प्रोप्राइटर लालकाजी  र राजु रत्न बज्राचार्यले बताएका छन ।

मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै बाजाको पेट्रोलको राम्रो माइलेज सजिलै पार्ट्सहरु पाइने वारेण्टॆमा सहज फ़ाइनन्सको व्यवस्था समेत गरिने बज्राचार्यले बताएका हुन्।

मोटर साइकलको कागाजत भएमा नविकरण भए नभएको र जस्तोसुकै अवसथामा भएको मोटरसाइकल भए पनि पुरानो मोटरसाइकलको नगद रु.३० हजार मुल्यान्कन गरिने समेत बज्रचार्यले जनकारी दिए।

नचल्ने अवस्थाको भएमा ३० हजार मुल्याङ्कन गरेता पनि कण्डिसन हेरेर थप रकम समेत दिइने बताउदै पुरानो मोटर साइकलको मुल्यांकन गरे पछि मोटर साइकलको रकम ४० प्रतिसत पेमेन्टगरेर अन्य रकमका लागि किस्ता स्वरुप तिर्ने गरि मोटर साइकल दिने व्यवस्था रहेको समेतबज्रचायाले बताएका छन ।

शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै हेटौडा १० टिसिएनमा रहेको होराइजन अटो प्रा .ली.( बजाज सोरुमले) ल्याएको महाएक्सेनज अफर असोज १२ गते देखि १६ गते सम्म रहने जानकारी संगै पुरानो मोटर साइकल छोडेर नयाँ लैजान आग्रह समेत गरेका छन ।

तपाईको प्रतिक्रिया