माघे संक्रान्तीमा सुर्यान्सको गजलसाँझ

गुगलपाटी संवाददाता
२९ पुष २०७६ १३:२६

हेटौंडाः पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै हेटौंडामा सञ्चालनमा आएको होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर पारेर सुर्यान्स गजल साँझ गर्ने भएको छ ।
होटलले हेटौंडेली गजलका रेन्टमा र हिरा क्षेत्री र बाबु क्षेत्रीले साँझलाई रोमान्चकता भर्ने होटलका म्यानेज नकुल गिरीले जानकारी दिए । माघको १ गते गर्न लागिएको साँझ होटलको रुफटपमा रहेको सुर्यान्स रेष्टुहुने बताइएको छ । हेटौंडामा पहिलो पटक नयाँ शैलिबाट निर्माण गरिएको रेष्टुरेन्टमा ५५ जना सम्म बस्न सकिने रसाँझमा आउँने ग्राहकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको म्यानेजर गिरीले बताए ।
आन्तरीक तथा बाहिरबाट आएका ग्रहकका लागि पर्वको रौनकताका भर्नका लागि होटलले गजलसाँझ गर्न लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया