धरौटीमा छुटिन आस्था राउत

गुगलपाटी संवाददाता
१४ माघ २०७६ १०:२३

हेटौंडा: गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।