अफवाह अडियो बनाएर फैलाएका एकजना पक्राउ

गुगलपाटी संवाददाता
२० जेष्ठ २०७७ ११:५४

संविधानसभाका सभासद अनन्त पौडेलको परिवारको विषयमा प्रचार गर्दै करिब ३२ सेकेन्टको भ्वाईस म्यासेज गरि अफवाह फैलाएको आरोपमा हेटौँडा उपमहानगरपालिका वडा नंबर १ रविन न्यौपानेलाई मकवानपुरको प्रहरीले पक्राउ गरेको छ ।

पौडेलको परिवारको सदस्यमा कोरोना संक्रमण भएपछि गलत मनासयले उनको विषयमा टिकाटिप्पणी गर्दै फेसबुकमा भ्वाईस म्यासेज मार्फत उनको परिवारको गोपनियता समेत भंग गरेको भन्दै उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

संविधानसभाका सभासद अनन्त पौडेलको परिवारको विषयमा अर्नगत प्रचार गर्दै करिब ३२ सेकेन्टको भ्वाईस म्यासेज गरि अफवाह फैलाएको आरोपमा हेटौँडा उपमहानगरपालिका वडा नंबर १ रविन न्यौपानेलाई मकवानपुरको प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया