चौघडामा दुर्घटना हुँदा एकको मृत्यु

गुगलपाटी संवाददाता
२० जेष्ठ २०७७ १२:१७

हेटौंडा ६ चौघडा बजारमा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा–६ पुतली बाजरका अन्दाजी ४०÷४५ बर्षीय श्यामफुल बलामी रहेका छन् । गम्भीर घाइते भई उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी इन्द्र बहादुर रानाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया