कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यौ

गुगलपाटी संवाददाता
१६ असार २०७७ ११:३६

नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।