शनिबार कराते हुने

गुगलपाटी संवाददाता मनहरी,२५ साउ
२५ श्रावण २०७५ ११:४१

पश्चिम मकवानपुरको मनहरिमा शनिबार क्युकोसेन काराते प्रशीक्षणको उदघाटन हुने भएको छ । क्युकोसेन काराते डोजो मनहरिको आयोजनामा कार्यक्रम हुन लागेको हो । पछिल्लो समयमा युवा पुस्तामा कराते निकै लोकप्रीयता भए संगै युबाहरुको चाहनाको मध्यनजर गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागीएको क्युकोसेन काराते डोजो मनहरिका अध्यक्ष नारायण श्रेष्ठले बताए । प्रक्षिणमा सहभागीहरुलाई क्युकोसेन काराते डोजा ब्ल्याकबेल्ट थ्री डन छिरिङ दोर्जे लामाले प्रशिक्षण दिए । ईच्छुक युवाहरुलाई प्रशिक्षणमा सहभागी हुन आयोजकले आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया