हेटौँडा उपमहानगरपालिका(१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ। रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएको छ।उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने...बाँकी
चर्चित नेपाल-भारत पेट्रोलियम पाइपलाइनको निर्माण एक महिनामा सकिने र परीक्षण सुरु हुने अधिकारीहरूले बताएका छन्। तर लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइने छैन। त्यसको कारण हो, नेपाल आयल निगमको भण्डारण क्षमता कम हुनु। तर आयल निगमको अमलेखगञ्ज डिपोमा...बाँकी
चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ मा चैते धानमा मरुवा (नेक ब्लाष्ट) रोगको प्रकोप बढेपछि किसानले झुल्न लागेको धाननै नष्ट गर्ने तयारी गरेका छन् । विभिन्न औषधि, विषादीको प्रयोग गर्दा समेत रोग नियन्त्रण नभएपछि कृषकले बाध्य भएर धान नष्ट गर्न थालेका हुन् । बिशेषगरी हर्दिनाथ–१ धानमा देखिएको यो रोगको प्रकोप...बाँकी
कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् । हेटौंडाबाट दामनसम्म ढुवानी गर्दा डिलरले थप २ रुपैयाँ लिन्छन् । यसो गर्दा प्रतिकिलो १८ रुपैयाँसम्म पर्छ । त्यसपछि डिलरले सहकारी वा खुद्रा पसललाई बेच्छ । सहकारीले एक–दुई सय...बाँकी
हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट खटिएको टोलीले एक वडाध्यक्षलाई घुस सहित पक्राउ गरेको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकमा –६ का वडाध्यक्ष रामजी प्रसाद बराईले वडाको एक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति सँग घुस लिंदै गर्दा हेटौंडाको टोलीले पक्राउ गरेको हो । सुचनाको आधारमा घुस लिँदा लिँदै अख्तियार...बाँकी
हेटौंडाः कैलाश गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कैलाश गाउपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकामा भित्र गठन भएका कृषक समुहहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा ५० वटा मिनी टिलर ( हाते ट्याक्टर) वितरण गर्ने योजना अनुरुप आज कैलाश वडा नम्बर ५ र...बाँकी
मुग्लिनमा नवनिर्मित पुल सञ्चालनमा ल्याउने तयारीका लागि दिनमा दुईपटक गरी १० घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको छ । पुरानो पुलको विकल्पमा निर्मित ‘आर्क ब्रिज’ सञ्चालनका लागि नदीको वारिपारि दुवैतर्फ सडक सतह कटिङ गरी टेवा पर्खाल लगाउने र सडक...बाँकी
चौतर्फी आलोचनामा परेको सांसदले बाँड्न स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्याएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक आय–व्ययको अनुमान (बजेट) पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसद कार्यक्रमको रकम २ करोड...बाँकी