आ ब ०७५÷७६ को बजेट बाट शर्टिङ शुटिङ सहितको टेलरिङ ब्यवसायिलाई अनिवार्य भ्याट लगाएकोमा आ.व ०७७÷०७८ देखि अनिवार्य भ्याट खारेज हुने भएको छ । विहिवार अर्थ मन्त्रि यूवराज खतिवडाले प्रस्तुत गर्नु र्भको वजेटमा शर्टिङ शुटिङ सहितको टेलरिङ ब्यवसायिलाई लाग्ने अनिवार्य भ्याट खारेज गर्नु भएको हो । नेपाल कपडा तथा सिलाई...बाँकी
आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट आज सार्वजनिक हुँदैछ । नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । राजश्व र आयको विवरण बजेट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुहुने कार्यक्रम छ । कोरोना भाइरसको...बाँकी
वडा र मनहरीलाई बस्तिपुर जेसीजको नगद सहयोग मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडाको ३ नम्बर वडालाई बस्तिपुर जेसीज हाँडीखोलाले नगद सहयोग गरेको छ । यसअघि हेटौंडाको १९ नम्बर वडालाई नगद सहयोग गरेको जेसीजले आइतबार हेटौंडाको ३ नम्बर वडालाई नगद १० हजार र मनहरी गाउँपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो...बाँकी
कुलेखानी–काठमाडौं सडक खण्ड अन्र्तगत भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने कामले तीव्रता पाउने भएको छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले छोटो दुरी तथा दुर्घटनाको अति नै जोखिम रहेको भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने कामलाई नेपाल सरकारले मुलुक भर गरेको लकडाउनका...बाँकी
हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत् भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने कामले तीव्रता पाएको छ ।यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले छोटो दुरी तथा दुर्घटनाको अति नै जोखिम रहेको भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने कामलाई तिब्रता दिएको छ । बागमती प्रदेशको राजधानी र...बाँकी
हेटौंडा : हेटौंडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौंडा १० टिसिएन रोडमा सञ्चालनमा आएको सुर्यान्स होटलले प्रत्यक शक्रबार गजल आयोजना गर्ने भएकोे छ । शक्रबारलाई रमाईलोे बनाउदै हेटौैंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले बताए । हेटौैंडेली कलाकार बाबू र हिरा क्षेत्रीले...बाँकी
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा एबं अधिबेशन आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ । महासंघको विधानमा केन्द्रको निर्वाचन हुनुभन्दा दुई महिना अघि नै प्रदेशको निर्वाचन गर्नुपर्ने प्रावधान भएपनि अब केन्द्रको निर्वाचन पछि मात्र प्रदेशको निर्वाचन हुने भएको छ । महासंघको अन्तिम कार्यकारिणी बैठकले विधान संशोधनको जिम्मा...बाँकी