हेटौंडाः शहीद स्मारक एु डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङदी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आज पहिलो हार बेहोरेसँगै मनाङको उपाधि होडमा समेत धक्का लागेको छ। दशौं चरणको खेलमा मनाङलाई च्यासल युथ क्लबले २—० को गोल अन्तरले हार चखाउँदै स्तब्ध बनायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङको अपराजित यात्रामा पूर्ण विराम...बाँकी
रहेटौंडा : मेष- पाहुना बढ्नेछन्, भोजनको सुख मिल्नेछ । वृष- प्रशन्नता बढ्नेछ , आफन्त भेटघाट हुनेछ । मिथुन- अधिक व्यय हुनेछ, तनावले सताउनेछ । कर्कट- राम्रो आम्दामी हुनेछ, अधरा काम बन्नेछन् । सिंह- अरुको नजरमा परिनेछ, कार्य भार बढ्नेछ । कन्या- विदेश बाट फाइदा पाइनेछ , नया ठाउँ भ्रमण हुनेछ । तुला- स्वास्थ्यमा प्रति कुलता आउनेछ, काम...बाँकी
हेटौंडाः धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरमा जन्मिएर ३० बर्षदेखि बेलायत बस्दै आएका नेपाली व्यवसायी उत्तम नेपालले आफ्नो जन्मस्थानमा करीब ५ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिदिएका छन्। बेलायतमा सन् १९९१ देखि व्यवसाय गरिरहेका व्यवसासी उत्तम नेपालले आफ्नो जन्न्मथलो धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरस्थित सरस्वती...बाँकी
हेटौंडाः महालक्ष्मी विकास बैंक हेटौंडा कमाने शाखाले भिजिट नेपाल २०२० लाई लक्षित गरेर बैंकको अन्तगर्त सामाजिक उत्तरदायित्वको रुपमा हेटौंडा –१८ हर्नामाडीमा डस्टविन र होडिङ बोर्ड सहयोग गरेको छ । शाखाले १० वटा फलामको डस्टविन र ४ वटा होर्डिङ बोड सहयोग गरेको कमाने शाखाका प्रबन्धक रोशन सिं गुप्ताले जानकारी दिए ।...बाँकी
हेटौंडाः बल्खु पुलमुनि ३ वटा धारा छन् । ती धाराबाट साताको एक पटक मात्रै पानी आउँछ । केही घन्टाका लागि मात्रै पानी आउँछ । पानी लिनका लागि स्थानीयहरुको खचाखच भीड हुन्छ । हप्तादिनलाई पुग्ने पानी उनीहरु एकैपटक लैजान्छन् । ड्रम, बोतल,जारमा पानी भरेर राख्छन् । ठेला, स्कुटर र ट्याक्टरमा एकैपटक...बाँकी
हेटौंडाः कोरोना भाइरसले चीन र नेपाललाई प्रभावित गर्न थालेदेखि नेपाल(भारत(भुटान सीमा क्षेत्रमा भारत सरकारले सतर्कता अपनाउन थालेको छ । नेपाल(भारत सीमानजिक बाघडोगरा एयरपोर्टमा चीनबाट आएका हरेक यात्रीलाई विशेष निरिक्षण शुरु गरिएको छ । बाघडोगरा एयरपोर्टका निदेशक सुब्रमणि पी।ले यात्रीहरूलाई सतर्क रहन एयरपोर्टमा डिस्प्ले बोर्डसमेत लगाएको जानकारी दिए । ‘चीनबाट आएका...बाँकी
हेटौडाः प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो । ःभचयनजबच नपढाउने र उमेर नपुगी बिहे...बाँकी
हेटौंडा: राक्सिराङ गाउँपालिकामा जारी वडास्तरिय फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलमा वडा नम्बर ३ ले बिजयी हासिल गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ र ४ बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा वडा नम्बर ३ ले वडा नम्बर ४ लाई १-० को गोल अन्तरले जित हासिल गरेको गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले बताएको...बाँकी