राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरकमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएका छन् । हेटौंडामा शनिबार भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिव लक्ष्मी उप्रेती मैनाली, सहसचिव सुभद्रा खड्गे, कोषाध्यक्ष सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना...बाँकी
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष...बाँकी
नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समितीले सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिशन प्रथाको बिरोधमा धरानमा प्रर्दशन गरेको छ । सम्बन्धित पक्षले कमिशन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने माग राख्दै महासंघले बिरोध ¥याली तथा बिरोध सभा आयोजना गरेको हो । बिरोध सभालाई सम्बोधन गर्दै...बाँकी
हेटौंडा उपमहानगरपालिका—४ स्थित स्कुल रोडका एक दम्पत्तीले एक महिनाको घर भाडा मिनाहा गरेका छन् । स्कुल रोडका वासिन्दा राम बहादुर श्रेष्ठ र कृष्णमाया दम्पत्तिले ४ वटा घरका बैशाख महिनाको घरभाडा मिनाहा गरेका हुन । विभिन्न व्यवसाय गरेर आफनो घरमा भाडामा वस्दै आएका व्यवसायीहरुलाई लकडाउनका कारण भाडा तिर्न समस्या भएकाले वैशाख...बाँकी
सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लकडाउन पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागका नाममा अन्तरिम आदेश दिएको हो । ‘नेपाल...बाँकी
हेटौंडाः निर्माण सामाग्री र ढुवानी भाडामा अप्रत्यासित मुल्य वृद्धि भएपछि निर्माण व्यवसायी संघ मकवानपुरले पहिले कै मुल्यमा निर्माण सामाग्री र ढुवानी भाडा कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ । जेस्ठ २२ गते बिहिबार निर्माण व्यवसायी संघले बुझाएको ज्ञापनपत्रमा मुल्य वृद्धिले सर्वसाधारण नागरिक र निर्माण व्यवसायीहरु मर्कामा...बाँकी
बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको बिश्ब अर्थतन्त्र नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइ नै चलायमान बन्न दिएको छैन । न त मान्छै कतै आवत जावत गर्न पाएका छन् । अब विश्वको अर्थतन्त्र कता जाला भन्न सकिने कुनै आँकलन गर्न सकिने अबस्था त छैन ।...बाँकी
हेटौंडाः नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो । शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २...बाँकी