प्रदेश नं.३ को पर्यटकीय क्षेत्रहरुलाइ समेटेर भिडियो डकुमेन्ट्री बनाइँदै । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं.३ ले प्रदेश भित्रको पर्यटकीय गन्तव्यहरुलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले पर्यटकीय क्षेत्रहरुको भिडियो डकुमेन्ट्री निर्माण गर्ने भएको छ । प्रदेश सरकारको आ.व. ०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत पर्यटकीय...बाँकी
प्रधानमन्त्री केपी ओली बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु र कर्मचारीले बिदाइ गरेका थिए । बाँकी
त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण...बाँकी
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा प्याराग्लाईडिङको सफल परिक्षण भएको छ । शनिबार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुको इन्द्र सरोवर तालमाथि गुम्बा डाँडाबाट सफल परिक्षण गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभएको छ । लामाले पर्यटन प्रवद्र्धनको लागि प्याराग्लाईडिङले महत्वपुर्ण भुमिका खेल्नै बताउनुभयो । प्याराग्लाईडिङ परिक्षणको लागि गाउँपालिकाले प्याराग्लाईडिङ पाईलटको रुपमा पोखराबाट...बाँकी
मकवानपुर : मकवानपुरसँगै चार जिल्लामा मोटरबोटबाट यात्र गर्न पाउने भएका छन् । मकवानपुरको वाग्मती गाउँपालिका २ राईगाउँदेखि रौतहतको नुनथरसम्म मोटरबोट सञ्चालनको लागि परीक्षण गरिएको हो । रौतहटको नुनथरमा आज एक कार्यक्रमकाबीच अर्थ तथा विकास समितिका सभापति तथा प्रतिनिधिसभा मकवानपुर १ का संसद कृष्ण प्रसाद दाहालले उद्घटान गरे । सभापति दाहालले...बाँकी
सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटार स्थित निवासबाट विदाइ गरेको छ । नापी विभागको टोलीलाई बुधबार बिदा गरेका हुन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक...बाँकी
हेटौंडा– हेटौंडामा फागुन १६ गतेदेखि २६ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीब्र पारिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा मेला हुन लागेको हो । हेटौंडा–५ स्थित, क्याम्पा चौरमा हुने मेलामा ४ सय ४० वटा स्टल रहने बताइएको छ । आयोजकले...बाँकी
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएका मकवानपुर मनहरी गाउँपालिका वडा नं.४ टुवाङ्ग्रास्थित सानो सोमलाल बनकरियाको एउटा घरलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ । सोही बनकरियाको घरलाई होम स्टे बनाउने गरी काम सुरु गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार, चालु आर्थिक बर्षमा बनकरिया बस्तीमा होम स्टे लगायतको काम गर्ने...बाँकी