ब्लग

मैले यसरी कोरोनालाई जिते

  बिगत ६ बर्ष देखि म बैदेशिक रोजगारीको शिलशिलामा कतारको सरकारी वायुसेवा निगम कतार एयरवेजमा कार्यरत छु । मेरो स्थायी ठेगाना बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडा उपमहानगरपालिका हो । विश्वभरि कोरोना महामारीबाट निकै मान्छेहरु बिरामी छन । धेरैले ज्यान गुमाइसकेका छन र धेरै उच्च जोखिममा छन । नेपालमा पनि झन्डै...बाँकी

२० औँ पटक आमा बन्दै ३८ वर्षीया महिला

एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ । उनले यसअघि १९ पटक...बाँकी

पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

 पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका...बाँकी

कृषिमा प्रचुर सम्भावना बोकेको मकवानपुरको हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्ट झैं लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीय झैं लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरा लगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग...बाँकी

सय रुपैयाँको नयाँ नोट आजदेखि बजारमा, यस्ता छन् यसका विशेषता

नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट आजबाट (मंगलबार) बजारमा पठाएको छ । बैंकले नयाँ विशेषता सहितको नोट बजारमा पठाएको हो । आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड...बाँकी

३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन

 रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका...बाँकी

स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु, सयौं घाइते

 केन्याको राजधानी नैरोबीस्थित एउटा स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । सोमबार स्थानीय समय अनुसार बिहान ४ बजे ‘प्रेसियस ट्यालेन्ट टप स्कुल’को दुईतले भवन भत्किएको हो । घाइते हुनेको संख्या ५७ छ । अरु दर्जनौँ पुरिएको हुनसक्ने केन्याको रेड क्रसले जनाएको छ ।...बाँकी

समुन्द्रमुनि गएर प्रेमिकालाई विवाहको प्रस्ताव गर्ने क्रममा प्रेमीको मृत्यु

अमेरिकाको लुसियाना निवासी एक व्यक्तिको आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव गर्ने क्रममा डुबेर मृत्यु भएको छ। स्टेभेन वेबर र केनेशा एन्टोइन छुट्टी मनाउनको लागि तान्जानिया गएका थिए । ती जोडी समुन्द्री किनारमा रहेको रिसोर्ट बसेका थिए । उनीहरुले बुक गरेको कोठा समुन्द्र–मुनिको भाग देखिने गरी गहिराईमा बनाइएको थियो । बिहीबार वेबरले...बाँकी