ब्लग

बंगलादेशमा भीषण आगलागी हुँदा १५ हजार घर जले, ५० हजार व्यक्ति घरबारविहीन

बंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा भएको भीषण आगलागीका कारण ५० हजार व्यक्ति घरबारविहीन भएका छन् । शुक्रबार राति लागेको आगोका कारण उक्त बस्तिका १५ हजार घर जलेर नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अधिकांश घरको छानो प्लास्टिकको भएकाले पनि आगोले भयानक रुप लिएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले...बाँकी

हुथी विद्रोहीको ड्रोन आक्रमणबाट साउदी अरबको तेल उत्खनन क्षेत्रमा आगलागी

यमनका हुथी विद्रोहीले जिम्मेवारी लिएको एक ड्रोन आक्रमणले एउटा साउदी तेल तथा ग्यास उत्खनन् गर्ने मैदानमा आगलागी भएको छ । यद्यपि, आक्रमणमा कुनै हताहती नभएको र तेल उत्पादन पनि अवरुद्ध नभएको सरकारी उर्जा कम्पनी अरम्कोले बताएको छ । ‘साउदी अरम्कोको टिमले आज विहान शेबाहको प्राकृतिक ग्यास संयन्त्रको सिमित भागमा लागेको...बाँकी

रवि लामिछानेलाई अर्को झट्का, किस्ता नतिरेपछि घर खाली गर्न पुर्जी

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित चर्चित सञ्चारकर्मी रवि लामिछानेले किस्ता नतिरेपछि अमेरिकाको घर खाली गर्न पुर्जी जारी भएको छ । डिभोर्स गर्दा श्रीमतीलाई दिन्छु भनेर झुक्काएर आफ्नै नाममा घर राखेका रविले किस्ता नतिरेपछि घर खाली गर्न जुन १० मा पुर्जी जारी भएको हो । उनलाई घर किनबेच गर्ने कम्पनीले...बाँकी

अस्मिताको आक्रोश : मेरो पर्सनल एसएमएस किन बाहिरियो ?

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती रुकु भनिने अस्मिता कार्कीले आफ्ना पर्सनल एसएमएस धमाधम सार्वजनिक भएकोप्रति आपत्ति प्रकट गर्दै एसएमएस सार्वजनिक गर्नेविरुद्ध साइबर क्राइममा मुद्धा दायर गर्ने जनाएकी छिन् । चितवन प्रहरीले नियन्त्रण लिनुपूर्व नेपाल आजसँग भएको कुराकानीमा अस्मिताले आफ्ना पर्सनल एसएमएस सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युशर दीपक बोहरा...बाँकी

रविको पक्राउप्रति पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानको आपत्ति

पत्रकार रवि लामिछाने र युवराज कँडेललाई टेलिभिजनको कार्यालयबाट गरिएको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले आपत्ति जनाएको छ । शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको प्रति प्रतिष्ठानले आपत्ति जनाएको हो । कार्यवहाक अध्यक्ष...बाँकी

श्रद्धाको व्यस्तताः ‘साहोदेखि स्ट्रिट डान्सर’सम्म

बलिउडमा नायिका श्रद्धा कपुरको प्रवेश भएको केही बर्ष भयो । बलिउडमा प्रवेश गरेको केही समयमै राम्रो चर्चा कमाएकी श्रद्धा यो बर्ष ३ चलचित्रबाट दर्शकमाझ धमका मच्चाउने सोचमा छिन् । यसैगरि, उनले यो बर्ष ३ वटा चलचित्रको छायांकन गरिन् । जसलेगर्दा, उनलाई कामको चाप बढ्यो । श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’...बाँकी

हेर्नुहोस् शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो !

पत्रकार शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो, रवि लामिछाने दिएका थिए यातना । https://youtu.be/k-uDN7UpQtg स्रोत : नेपाल आजबाँकी

अपराधीको पक्षमा काम गर्दा गृहमन्त्री पुत्रलाई २ करोड २५ लाखको गाडी उपहार

प्रहरीले गोली हानेर अपराधीलाई नियन्त्रणमा लिन्छ । गृहमन्त्रीका छोरा डाक्टरसँग तात्तिन्छन्, ‘त्यसको तुरुन्त अपरेशन गरिदिनुस्’ । यति नगरे कसरी कमाई होला त, दुई करोड २५ लाख पर्ने गाडी ? हो, अहिले गृहमन्त्रीका पुत्र प्रतीक थापाले टोयोटा कम्पनीको प्राडो टिएक्स, अटोमेटिक फुल्ली लोडेड लिएका छन् । यही गाडी भरतपुरकी मेयर रेणु...बाँकी