उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो। क्षेप्यास्त्र बनाउने सबै सामान उत्तर कोरियामै उपलब्ध हुँदैनन्, विदेशबाट ल्याउनुपर्छ। वर्षौंदेखि...बाँकी
संविधान बनेको चार वर्ष र वर्तमान सरकार बनेको झण्डै २ वर्ष पुग्नै लागेको छ । तर, आजसम्म पनि संविधानले निक्षेपण गरेका अधिकार प्रयोगको सवालमा प्रदेशले आवश्यक पहलकदमी लिन र संघले अधिकार निक्षेपणमा उदासीनता देखाएको पाइन्छ । नेपालको संविधान २०७२ जारी भएपछि संघीयताले साकार रुप लियो । देशभर ७५३ वटा स्थानीय...बाँकी
भारतको संविधानको अनुच्छेद ३७० ले प्रदान गरेको विशेषाधिकारले जम्मू-कश्मीरका लागि ठूलो महत्त्व राख्दछ। त्यही व्यवस्थाका कारण र आधारमा राजतन्त्रसहितको त्यो राज्य सन् १९४७ मा भारतको हिस्सा बन्न पुगेको थियो। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र त्यतिबेलाका जम्मू-कश्मीरका राजनीतिक नेताहरूले आपसी सहमति जुटाएपछि त्यो संवैधानिक व्यवस्था गरिएको थियो। अहिले भारतीय जनता...बाँकी
लिबियामा विवाह चलिरहँदा भएको ड्रोन हमलामा ४० जनाको मृत्यु भएको छ । ४ अगष्टमा मुरजुक शहरमा भएको घटनामा दर्जनौं घाइते भएका छन् लिबियाका विद्रोही समूहले लिबियाको दक्षिणपश्चिम शहरमा हमला गरेको त्यहाँको मिडियाले जनाएका छन् । खलिफा हफ्तारप्रति बफादार सशस्त्र समूहले आक्रमण गर्दा मानिसहरु विवाहमा रमाइरहेका थिए । यो पनि पढ्नुहोस्...बाँकी
एक सय १८ जना अनाथ बालबालिकालाई पालेर कुनैबेला समाजसेवीका रूपमा चर्चित एक ५४ वर्षीया चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ। हेवेइ प्रान्तको अदालतले ली यान्सीआलाई बुधवार जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोपमा सजाय तोकेको हो। कुनै बेला अनाथालय चलाएर 'लभ मदर' अर्थात प्रेममयी आमाको उपनाम...बाँकी
कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रमा आज ९शुक्रबार० राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन यहाँको सरकारले नागरिकसँग आग्रह गरेको छ। केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी ताइवानको ३ सय ६० किलमेमिटर उत्तरी समुन्द्रबाट सुरु भएर प्रतिघण्टा २४ किलोमिटरको दूरीमा अगाडि बढिरहेको कोरियाको मौसम...बाँकी
‘म सँग एउटा आइडिया छ ।’ यो हामीले भनिरहेको होइन, टर्कीका एकजना व्यक्तिले ट्वीटरमार्फत यो भनाइ व्यक्त गरे । त्यो वाक्य निकै सामान्य हो । तर त्यहीँ ट्वीटले उनलाई हिरो बनाइदियो । एनस साहिन नामका ती व्यक्तिको सो ट्वीट यति भाइरल बन्यो कि उक्त ट्वीटमा ५५ हजारभन्दा धेरै जनाले प्रतिक्रिया...बाँकी
bbc.com . ८ मिनेट अघि अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ। सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्। उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू...बाँकी