१३ वर्षको उमेरदेखि नै स्काउटमा आबद्ध रहदै स्काउटको विश्व ज्याम्वोरिमा बेलायत पुगेपछि त्यहीँ मानव अधिकार शिक्षाको विषयमा थाहा पाएका गुणराज प्याकुरेलले बेलायतबाट नेपाल फर्कनासाथ उनले आफ्ना नजिकका केही साथीहरुसँग सहकार्य गर्दै आफ्नो नेतृत्वमा युथ फर ह्युमन राइट्स नेपाल नामक संस्था स्थापना गरेर मानव अधिकार शिक्षालाई विद्यार्थी बिच बाडदै आएका छन्...बाँकी
हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयले उच्च शिक्षा अध्ययनरत वडा भित्रका २० जना विद्यार्थीलाई शुक्रबार छात्रबृत्ति प्रदान गरेको छ । कार्यालयले एक कार्यक्रमका बीच उनीहरुलाई जनही दश हजार रुपैयाँका दरले दुई लाख रुपैयाँ छात्रबृत्ति रकम प्रदान गरेको हो । वडाभित्रका जेहेदार तथा बिपन्न विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको वडा अध्यक्ष ललित...बाँकी
केन्द्र र स्थानीय तहको फरक–फरक नीति र निर्णयले विद्यालय सञ्चालनमा अन्योल देखिएको छ । संघीय सरकार र मातहतका निकायले विद्यालय तत्काल खोल्न नसकिने जनाइरहँदा स्थानीय तह र जनप्रनिनिधि पठनपाठनका लागि कस्सिँदा अन्योल बढेको हो । गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योति माविमा मास्क लगाएर एक बेन्चमा एक जनामात्र विद्यार्थी राखेर कक्षा सञ्चालन गरिँदै ।...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः कोरोना भाइरस (कोभिड –१९) का कारण चैत्र ११ गतेबाट विद्यालयहरु ठप्प छ । शैक्षिक क्षेत्रलाई निरन्तरता दिन सरकारले अनलाईन कक्षा सुचारु गरे तर सबै विद्यार्थीको लागि उचित भएन । लाखौ विद्यार्थीको पढाईमा असर त परेको छ नै संगैं शैक्षिक सत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ ।...बाँकी
उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापाररव्यवसाथ सञ्चालन भइरहेका छन् । शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन आग्रह गरेको थियो । तर, कम प्रभावित उपत्यका बाहिरका जिल्लाहरुमा पढाइ सञ्चालन सुरु भएको छ ।...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड –१९) महामारीका कारण शिक्षण संस्था चैतदेखि नै बन्द छन् । सरकारले विद्यालय तहमा बैकल्पिक शिकाई कक्षा सञ्चालन गरिरहेको बताए पनि त्यो प्रभावकारी हुन सकेको छैन । ग्रामिण ठाउँका एसइइ दिने विद्यार्थीहरु भन्छन् नतिजा त आयो तर कुन विषय पढ्ने अन्योलमा छन्...बाँकी
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व शान्ति दौडको अवसरमा शुभकामना ब्यक्त गर्दै उहाँले बागमती प्रदेशमा स्काउटको विकास तथा विस्तारका लागि प्रदेश सरकारले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । मुख्यमन्त्री पौडेलले नेपाल स्काउटको शान्तिका लागि संवाहक कार्यक्रम...बाँकी
कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभर ८ लाख ६० हजार बढीको मृत्यु भएको छ । एकै दिन पाँच हजार आठ सय ११ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ६० हजार दुई सय ६५ पुगेको हो । हालसम्म विश्वमा दुई करोड ५८ लाख ८८ हजार नौ सय...बाँकी