शिक्षा

बुक बसमा विद्यार्थीको आकर्षण

 धादिङका विभिन्न विद्यालय र समुदायका लागि लक्षित गरी बुक बस अर्थात् घुम्ती पुस्तकालय सञ्चालनमा ल्याइएको छ। गुड्ने बसलाई पुस्तकालयका रुपमा सजाएर गाउँगाउँमा पु¥याइने भएकाले त्यस पुस्तकालय हेर्ने सर्वसाधरणको घुइँचो लाग्ने गरेको छ। अमेरिकी दुतावासको सहयोगमा शैक्षिक तथा सांस्कृतिक योजनाहरुको प्रवर्द्धन सेवा उपलब्ध गराउने संस्था सालोरी सेन्टर फर द आर्टस्द्वारा सञ्चालित...बाँकी

  पढनका लागि ४ घण्टा हिडेर

निशा गुरुङ् हेटौडाः  हेटौडामा पढनका लागि विद्यार्थीहरु ४ घन्टा हिडेर हेटांैडामा आउने जाने गरेका छन् । भीमफेदी गाउँपालिकाको सामरीवाट हेटौडा उपमहानगरपालिका—२ स्थित सिदार्थ माध्यमिक विद्यालयमा दैनिक २ घण्टा हिडेर पढन आउने र २ घण्टा पढेर जाने गरेका छन । पढनका लागि उनीहरु दैनिक चार घण्टा हिड्छन । सामरीवाट १५ जना...बाँकी

रोट्रया्क्टद्धारा ७० विद्यार्थीलाई सहयोग

रोट्र्याक्ट क्लब अफ मकवानपुरले ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरन गरेको छ । क्लबले आईतवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ बारुते स्थित कृष्ण प्राथमिक बिधालयमा अध्ययनरत ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष...बाँकी

जन्मेको माटोप्रति न्यायः बेलायत बस्ने नेपालले धादिङमा बनाइदिए ५ करोडको विद्यालय भवन

हेटौंडाः धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरमा जन्मिएर ३० बर्षदेखि बेलायत बस्दै आएका नेपाली व्यवसायी उत्तम नेपालले आफ्नो जन्मस्थानमा करीब ५ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिदिएका छन्। बेलायतमा सन् १९९१ देखि व्यवसाय गरिरहेका व्यवसासी उत्तम नेपालले आफ्नो जन्न्मथलो धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरस्थित सरस्वती...बाँकी

बागमती प्रदेश राजस्‍वमा तीव्रता, खर्चमा सुस्तता

हेटौंडाः बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्था नाजुक देखिएको छ। राजस्‍व संकलन गर्न तीव्रता देखाउँदै गतिशील बनेको प्रदेश सरकारले खर्च गर्नमा भने सुस्तता देखाएको छ। प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनसार चालु आर्थिक वर्ष २०७६र०७७ को ६ महिना बितिसक्दा प्रदेशले ९ दशमलव १० प्रतिशत मात्र खर्च गर्न सकेको छ।...बाँकी

जेनिथ इन्टरनेशनल स्कूलको दुईबटा बसमा आगजनि

हेटौंडा: मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको जेनिथ इन्टरनेशनल स्कूलको दुईबटा बसमा आगजनि भएको छ । स्कुलको कम्पाण्डभित्र रहेको बसमा अज्ञात समुहले आगजनी गरेपछि दुबै बसमा क्षति पुगेको छ । ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तथा...बाँकी

सोलिड्यारिटी द्धारा पत्रकार दाहाल सम्मानित

जी. न्यौपाने हेटौडाः मकवानपुरको हेटौंडामा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी उमाविको २७ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालयका संस्थापक ऋषिराम आचार्यको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण घिमीरेको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । भेलामा प्याव्सनका केन्द्रिय सदस्य मदनकुमार दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव...बाँकी

हेटौंडा क्याम्पसमा महिनावारी सचेतना

हेटौंडा :  मकवानपुरको हेटौंडा क्याम्पसमा महिनावारी सम्बन्धी छात्राहरुलाई जानकारी मुलक कार्यक्रम गरिएको छ । हेटौंडा क्याम्पसको आयोजनामा स्नात्तक तहमा अध्ययनरत् युवतीहरुलाई महिनावारी हुँदा हुने समस्या, सामाजिक र मनोवैज्ञानिक असर बारे चेतनामुल कार्यक्रम भएको हो । कार्यक्रममा महिला स्वास्थ्य तथा प्रजन्न विशेषज्ञ गंगा दाहालले रजश्वला हुँदा हुने समस्याहरु र यसको असरबारे...बाँकी