त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको चौथो सेमेस्टरका विद्यार्थी हुन् उज्ज्वल खतिवडा । परीक्षाको पर्खाइमा रहँदै गर्दा काठमाडौंमा कोरोनाको महामारी फैलिएको चर्चा चुलिन थालेको थियो । त्यसैले उनी लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि नै झापास्थित घर गए । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने सूचना निकालेका...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् । कोरोना भाइरसका कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो...बाँकी
आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने...बाँकी
सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि...बाँकी
वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज विहिवारबाट विधिवत शुरुवात भएसैगै हेटौंडा अस्पताल प्रतिष्ठान मातहत रहने भएको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानको काम कार्वाही शुरु भएको जानकारी गराउनुभयो । आज हेटौंडामा भएको प्रतिष्ठानको पहिलो सभामा आफ्नो धारणा राख्दै मुख्यमन्त्री तथा कुलपति...बाँकी
हेटौडा–१०, स्थित वनबिज्ञान क्याम्पसको शैक्षिक भवनमा संञ्चालनमा रहेको होल्डिङ सेन्टरबाट आजसम्म २४४ जनाले सेवा लिएका छन् । गएराति आएका १७ जना सहित होल्डिङ सेन्टरले २४४ जनालाई सेवा दिएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । आज होल्डिङ सेन्टरबाट १७ जनालाई स्थाानिय तहले निमार्ण गरेको क्वारेनटाइनमा पठाइएको छ ।...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।...बाँकी
हेटौंडाः विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोनाका कारण धेरै विद्यालयमा क्वारेन्टाइन तथा आइसोलेसन संचालन हुँदा शैक्षिक क्षेत्र सुचारु हुन सकेका छैनन् । सबै भन्दा बढी मारमा...बाँकी