कञ्चनपुरको भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयमा अध्ययनरत एक छात्रको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कक्षा ९ मा अध्ययनरत १३ वर्षीय माधव कलौनीको भारतको बरेलीस्थित अपस्तालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । बैतडी शिवनाथ गाउँपालिका घर भई भीमदत्त नगरपालिका ५ बनगाउँमा मामाको...बाँकी
वैज्ञानिक शिक्षामा समाजवादको निकै महत्वपूर्ण भूमिका रहेको भन्दै कैलाशजस्तो विकट गाउँपालिकाको लागि समाजवाद निकै आवश्यक्ता मकवानपुर कैलाश गाँउपालिकाका अध्यक्ष टंक मोक्तानले बताएका छन् । अर्को वर्षदेखि समाजवादी शिक्षाको प्रशिक्षणलाई थप गर्ने अध्यक्ष मोक्तानले बताएका छन् । हेटौँडामा आज पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी शिक्षाको लागि गाउँपालिकाले बजेट समेत छुट्याएर काम...बाँकी
हेटौंडा १५ शिखरपानीमा रहेको चुरियामाई माविको नयाँ विद्यालय भवन शिलान्यास गरिएको छ । विनासकारी भूकम्पले विद्यालय भवन भत्काएपछि डिएलआइपीयु जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरको आर्थिक सहयोगमा चार कोठेको नयाँ भवन निर्माण थालिएको हो । आगामी ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी विद्यालय निर्माण सुरु गरिएको हो । विद्यालय भवन...बाँकी
राई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जमा स्थापना गरियो ।...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । भदौ २...बाँकी
धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले तत्कालका लागि भर्ना रोक्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले शुक्रबार विशेषज्ञ चिकित्सक अध्ययनको भर्नासम्बन्धी कुनै पनि काम नगर्नरनगराउन अन्तरिम आदेश दिएको हो। प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन पिजीुको लागि यस वर्ष निकालेको शैक्षिक सूचना कानुनविपरीत भएको भन्दै गत मंगलबार अधिवक्ता जयलाल...बाँकी
एसईई नतिजा सार्वजनिक हुनुअघि नै सहरी क्षेत्रका कतिपय निजी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिइसकेका थिए । अधिकांशचाहिँ नतिजा आएलगत्तै रोजीछानी भर्ना लिने चटारोमा छन् । उनीहरू पहिले आउनेलाई प्राथमिकता दिने, छात्रवृत्ति दिनेजस्ता नाराले विद्यार्थी तान्ने प्रयासमा छन् । हरेक विद्यालयले विद्यार्थीलाई फोन गरेर बोलाउँछन् । आफ्नो स्कुलका...बाँकी
मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने भएको हो । मेगा बैंक हेटौंडाकी प्रबन्धक माधबी बोसले मंगलबार राईलाई ब्याग, शैक्षिक सामग्री...बाँकी