शिक्षा

विद्यार्थी टिकाउन निशुल्क खाजा

 यमुनानन्द नमुना माध्यामिक विद्यालयले विद्यार्थीका लागि निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ।खाजाको व्यवस्था गरेपछि विद्यार्थी नियमित स्कुल जान थालेका छन्। मुसीकोट नगरपालिका ५ सेरगाउँस्थित यमुनानन्द नमुना माध्यामिक विद्यालयले शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको हो। साताको हरेक आइतबारदेखि बिहीबारसम्म दिउँसो १ बजे स्कुलले खाजा खान दिने...बाँकी

सरकारी विद्यालयमा बढ्यो विद्यार्थीको चाप, धान्नै गर्हो

सदरमुकामको मन्थली माध्यमिक विद्यालयलाई विद्यार्थी धान्नै गाह्रो भएको छ । अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेपछि विद्यार्थी संख्या बढेको हो । प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको यस विद्यालयले माध्यमिक तहमा भने अंग्रेजी र नेपाली माध्यममा पढाइ सञ्चालन गरेको छ । यस वर्ष शिशुदेखि १० कक्षासम्म १ हजार १...बाँकी

विद्यालयमा शेर्पा भाषाको पठनपाठन

 जिल्लाको अति दुर्गम मानिएको खिजीदेम्बा गाउँपालिका ९ स्थित शिवालय मावि छेर्मादिङमा शेर्पा भाषामा पठनपाठन सुरु भएको छ। नयाँ शैक्षिक शत्रदेखि स्थानीय शेर्पा भाषामा पठनपाठन सुरु गरिएको विद्यालयले जनाएको छ। स्थानीय विषय अन्तर्गत कक्षा १ र २ मा शेर्पा भाषामा पठनपाठन सुरु गरेकोे प्रधानाध्यापक भानुभक्त नेपालले जानकारी दिए। विद्यालयको आन्तरिक स्रोतबाट...बाँकी

यौन कुण्ठाका कुरा

आन्टी, नरिसाउने भए एउटा प्रश्न सोध्छु है रु’ ऊ त्यस्तै १२र१३ वर्षकी थिई  । त्यतिखेर कक्षा ७ मा पढ्थी  । ‘प्रश्न सोध्दा पनि किन रिसाउथेँ त रु’ म मुस्कुराएँ । “हजुरहरूले परिवार नियोजनको कुन साधन प्रयोग गर्नुहुन्छ रु मामुसँग सोधेको नचाहिँदो प्रश्न गर्छे भनेर रिसाउनुभयो । तर यो हाम्रो ‘हेल्थबुक’ को प्रश्न हो,” उसले थपी ।...बाँकी

बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ

हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए , उनले चराचर जगतका लागि के गरे ? उनीबाट मानव जीवनका के कुरा सिक्न सकिन्छ ? उनी ईसा...बाँकी

४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मकवानपुरको गढी गाउँपालिकाका ४१ जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ । सहयोग र सरोकार शाखा कार्यालय मकवानपुरले समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले गाउँपालिकाका ४ वटा विद्यालयका ४१ जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण...बाँकी

कक्षा ११ को परिक्षामा अमर्यादित गतिविधि गरेको आरोपमा शिक्षिका पक्राउ

सप्तरीमा कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गरेको अभियोगमा बुधबार एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको राजदेवी ठाकोदेवी-जोगेन्द्र भगत मावि परीक्षा केन्द्रमा गार्डका रूपमा खटिएकी सोही स्कुलकी शिक्षिका वीभा यादवलाई प्रहरीले पक्राउ गरेको हो। कक्षा ११ को जारी परीक्षाअन्तर्गत आज (बुधबार) इन्ट्रोडक्सन अफ एजुकेसन विषयको जाँच भएको थियो। परीक्षा समय...बाँकी

विश्वविद्यालयको १३२६ बिघा कब्जा

संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसको आशय छ - दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन । तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७...बाँकी