शिक्षा

नवोदय विद्यालय कप्तानमा मिलिसा

नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको ‘विद्यालय कप्तान’मा कक्षा ९ की मिलिसा भेटवाल विजयी भएकी छिन् । कक्षा ९ मा अध्ययनरत इलिशा पराजुली, राधाकुमारी महत्तो, कृपा कार्की र योगेश श्रेष्ठलाई पराजित गर्दै भेटवाल अब्बल ठहरिएकी हुन् । विद्यार्थीहरुबीच ककस कार्यक्रमको आयोजना गरी विद्यालय तथा शिक्षकले उनीहरुलाई मतदान गरेका थिए ।...बाँकी

बाल यौन दुर्व्यवहार विरुद्ध सचेतना

नेपाल स्काउटले संचालन गरेको बाल यौन दुर्व्यवहार विरुद्ध सचेतना कार्यक्रम आज समापन भएको छ। कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले बाल यौन हिंसा चिने जानेका वा अफन्तहरु बाटै हुने गरेकाले सबै बालबालिका सजक हुनु पर्ने बताएका छन् । उनले सबै भन्दा बढी कुरा खोल्न सक्ने भनेको घरको...बाँकी

बिएड प्रथम वर्षको नतिजा प्रकाशित, उत्तीर्ण प्रतिशत जम्म १७‍.९

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बिएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् । प्रतिशत हेर्दा यो जम्मा १७‍.९ प्रतिशत हो । नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ...बाँकी

विद्यालय र अभिभावक बिच जोड्ने एप अब हेटौंडामा पनि

म्याक्स कनेक्ट कम्पनीले अभिभावक र विद्यालय बिच जोड्ने एप बनाएको छ । विद्यालय र विद्यार्थीको सम्पुर्ण गातिविधि एप मार्फत थाहा पाउन सकिन्छ । जस्तै : विद्यार्थीको पढाई, विद्यार्थीको रिजल्ट, विद्यार्थीको शिलस्वभाव, विद्यालयको छुट्टी, गृहकार्यहरु, स्कुल बस सम्बन्धि सम्पुर्ण कुरा जान्नको लागि एपले मदत गर्ने हेटौंडाका आधिकारीक विक्रेता हाम्रो प्रशिक्षण सेवा...बाँकी

कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने

 नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न नेपाली कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा बसेको बैठकले १३ देखि १८ वर्षका विद्यार्थीका लागि प्रशिक्षण दिने निर्णय गरेको हो । प्रतिष्ठानको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसमा नयाँ पुस्तालाई...बाँकी

मण्डपबाटै बेहुला बेहुलीसहित ४ जना पक्राउ

गत शनिवार खाँदबारी नगरपालिका ६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाल क्लव समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारीे प्रहरीलाई दिएपछि प्रहरीको टोलीले बेहुला–बेहुली, उनीहरुका बाबुलाई पक्राउ गरेको थियो । बेहुलीको परिवारले आफ्नी छोरी २० वर्ष पुगिसकेको जानकारी गराउदाँ गराउँदै आफ्नो...बाँकी

विपन्न विद्यार्थीको अभिभावक बनिन् उपप्रमुख पुडासैनी

भीमफेदी गाउँपालिकास्थित श्रीमहालक्ष्मी माविमा विपन्न परिवारका एक बालक र एक बालिकालाईलाई जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी पढाएकी छिन् । उनले आफू अभिभावक बनेर विपन्न परिवारका दुई बाल बालिकालाई पढाएकी हुन् । यसरी विपन्न परिवारका बालबालिकालाई पढाउने जनप्रतिनिधिहरुको नामावलीमा उनी पनि छिन् । उपप्रमुख पुडासैनीले भीमफेदी गाउँपालिका सुपिङका ९...बाँकी

मुलुकभर कक्षा १२ को परीक्षा सुरु, परीक्षार्थीमा ५३ प्रतिशत छात्रा

यसवर्षको कक्षा १२ को परीक्षा आइतबारबाट सुरु भएको छ । मुलुकभरका परीक्षा केन्द्रहरुमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले एकैपटक समय तालिका प्रकाशित गरेर कक्षा ११ र १२ को परीक्षा संचालन गरेको हो...बाँकी