बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि ७० लाख रुपैयाँ सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरू गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म ७० लाख र जम्मा भएको विद्यालयले जनाएको छ । विद्यालयले यही फागुन ७ गतेदेखि...बाँकी
काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाइ थालेको छ । जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।...बाँकी
काठमाडौँ — जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड...बाँकी
हेटौंडा–नेपाल राहत शिक्षक समिति हेटौंडा उपमहानगरपालिका अध्यक्षमा शिवप्रसाद वर्तौला चयन भएका छन् । शनिबार हेटौंडामा भएको प्रथम नगर अधिवेशनबाट वर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । कार्यक्रम नेपाल राहत शिक्षक केन्द्रीय समिति सहअध्यक्ष विपी खनालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा राहत शिक्षक ३ नम्बर प्रदेश अध्यक्ष बासुप्रसाद...बाँकी
हेटौँडा – प्रविधिमैत्री शिक्षक समाज नेपालले आफ्नो क्षेत्र देशभर विस्तार गर्ने उदेश्यका साथ प्रदेश तिनमा यहि फागुन २५ गते हेटौँडामा अधिवेशन गर्ने भएको छ । हेटौँडाको न्युज क्लव नेपालमा पत्रकार सम्मेलन गरि अधिवेशन बारे प्रविधिमैत्री शिक्षक समाज नेपाल मकवानपुरका संयोजक जिवन तिमल्सीनाले जानकारी दिए। अधिवेशनमा प्रविधि सम्बन्धीत सुचना सञ्चार दिने...बाँकी
मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ । जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३...बाँकी
नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप बिष्टले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई किताब सहयोग गरेका छन् । १ लाख तीनहजार बराबरको २ सय ५९ वटा किताब महासंघलाई सहयोग गरेका हुन् । छोराको बिहेको भोज गर्ने पैसाले महासंघलाई किताब खरिद गरि हस्तान्तरण गरिएको पत्रकार बिष्टले जानकारी दिए । पुस्तक...बाँकी
हेटौंडा १० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको २६ औ अभिभावक दिवसको अवसरमा शुक्रबार मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टलाई पुरस्कृत गरिएको छ । विष्टलाई बिपन्न बालवालिकाहरुलाई दुई दशदेखि निरन्तर कमल चलाएर शिक्षा प्रदान गर्न सहयोगी भूमिका खेलेको भन्दै सोलिड्यारिटी शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । दश हजार नगद सहित विष्टलाई कार्यक्रमका...बाँकी