शिक्षा

हावाहुरीले राक्सीराङमा ब्यापक क्षति,पढाइ ठप्प,स्थानीय घरबार बिहिन

सोमबार बेलुमा आएको हावाहुरीका कारण मकवानपुरको बिभिन्न स्थानहरुमा ब्यापक क्षति भएको खबर प्राप्त भएको छ । जिल्लाको रांक्सीरांगमा बढी क्षति भएको पाइएको छ । राक्सीरांग गाउँपालिकाका अध्यक्ष राज कुमार मल्लका अनुसार गाउँपालिकाको वडा नम्बर ९ खैरांगमा रहेको कालिका माविमा क्षति पुगेको छ । हावाहुरीले बिद्यालयको छाना उडाएपछि पठनपाठन ठप्प भएको...बाँकी

महिला तथा बालबालिका सम्बन्धी अभिमुखिकरण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी आल्दमार र वडा नम्बर ३ बसामाडीमा महिला तथा अपाङ्गता बालबालिका सम्बन्धी एक दिने अभिमुखीकरण भएको छ । बाल अधिकार तथा महिला विकास केन्द्रको आयोजना तथा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा अपाङ्गता, अपाङ्गता बारे राज्यको दृष्टिकोण लगायतका बारेमा प्रकाश पारिएको...बाँकी

रोटरीले सरिखेतमा बनाइदियो बिद्यालय भवन र छात्रावास,मुख्यमंत्रीले गरे उद्घाटन

मकवानपुरको राक्सिराङ गाउँपालिका ५ सरीखेतमा रोटरी क्लब हेटौंडाको सहयोगमा निर्माण भएको चारकोठे बिद्यालय भवन र चारकोठे छात्राहरुका लागि निर्माण गरेको छात्राबासको बिहिवार उद्घाटन गरिएको छ । सो कायृक्रमको मुख्य मन्त्री डोरमणी पौडेलले उदुघाटन गर्दै पौडेलले शैक्षिक बिकासका लागि अध्यापन गराउने शिक्षकहरु जिम्मेवार बन्नु पर्ने बताएका छन् । बिद्यालयमा अध्यापन गराउँने...बाँकी

बार्षिक परीक्षाफल तथा सर्टि्फिकेट वितरण कार्यक्रम आयोजना

हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टले बिद्यार्थीहरुको पहिलो ब्याचको बार्षिक परिक्षापÞmल तथा सर्टि्फिकेट वितरण गरेको छ । बुधबार हेटौडामा एक कार्यक्रमको आयोजना गरि पहिलो ब्याचका १७ जना बिध्यार्थिलाई इन्टरनापा कलेज साइप्रसको सहकार्यमा सर्टि्फिकेट वितरण गरिएको हो । कार्यक्रममा ४ जना उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार...बाँकी

स्वर्गीय छोरीको स्मृतिमा उत्कृष्ट विद्यार्थी पुरस्कार कोष स्थापना

मकवानपुरको बकैया गाउँपालिका निवासी स्वर्गीय सुमिना थिङको स्मृतिमा उत्कृष्ट विद्यार्थी पुरस्कार कोष स्थापना गरिएको छ । उनका अभिभावकले सुमिना बचाउ अभियानका सहयोगीहरुसँगको सहयोगमा आफ्नी स्वर्गीय छोरीले अध्ययन गर्ने गरेको विद्यालय कर्मप्राप्ति मावि (बकैया–५) का विद्यार्थीका लागि छोरीको स्मृतिमा ‘स्वर्गीय सुमिना स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार कोष’ को स्थापना गरेका हुन् ।...बाँकी

गूरुले कुटे चेला

डडेल्धुरा । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका १२ वर्षीय राम कामीको टाउकोमा गम्भीर चोट लागेको छ...बाँकी

हेटौंडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम

हेटौंडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो । दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध निर्देशक दिनेश रिजालले बताए । तालिममा...बाँकी

जसले छ सय बढि बिपन्न बालवालिकालाई बोर्डिङमा निशुल्क पढाए

निजी विद्यालयले चर्को शुल्क अशुल्दा गरिब र बिपन्न बालवालिकाहरुले नीजि विद्यालयमा अध्ययन गर्ने अवसर पाउन मुश्किल छ । तर हेटौंडाका एक नीजि विद्यालयले भने छ सय बढि बिपन्न र असाहय बालवालिकालाई निशुल्क शिक्षा प्रदान गरेको छ । हेटौंडा १० स्थित सोलिड्यारिटी इन्टरनेशल बोर्डिङ स्कुलले आफैले स्रोत जुटाएर बिपन्न बालवालिकालाई पढाउँदै...बाँकी