जनता समाजवादी पार्टी सम्बद्ध जनता समाजवादी युवा संघ बागमती प्रदेश समितिले नेपाल सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध गरेको छ । संघका अध्यक्ष तुफान बिक्रम क्षेत्री र मुख्य सचिव नेरुता मोक्तानले आईतबार आज प्रेस बिज्ञेप्ती जारी गर्दै मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । ‘हिजाको समन्तवादी स्वच्छाचारी...बाँकी
महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यात्रुहरुलाई माक्स तथा खानेपानी बितरण गरेको छ । असोज १ गतेबाट एक साता हेटौंडा १० स्थित बैंकको शाखा कार्यालय अगाढी मास्क नलगाई हिँडिरहेका यात्रुहरुलाई सचेतनासँगै मास्क बितरण गरेको शाखा प्रमुख सम्भु प्रसाद पराजुलीले बताए । ‘हामीले मास्क र खानेपानी बितरणसँगै मास्क...बाँकी
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेला नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो । भेलालाई सम्बोधन गर्दै पुलामीले पार्टी निर्माण अभियानमा जनस्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताए । यस अभियान अन्तर्गत नै जनबर्गीय संगठनहरुको...बाँकी
नेपाल स्काउटको ७० औ स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा नेपाल स्काउट हेटौंडा उपमहानगर समिति हेटौंडाले कोभिड संक्रमणका कारण सडक छेउ भोकै रहेका कुकुर, बादर, लगायत पन्छीहरुसमेतलाई आहारा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले रातोमाटे छेउ यात्रु तथा सवारी साधन बाट फालेका खानेकुरा खादै आएका जनावर तथा...बाँकी
हेटौंडा ६ का युवा ब्यवसायी बिजय गौतमले हेटौंडा १६ स्थित गौरीटार आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई खाद्यान्न सहयोग गरेको छ । उनले आइसोलशनमा पुगेर दश किलो कुखुराको मासु, सात क्रेट अण्डा र तीन केजी च्याउन सहयोग गरेका हुन् । हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई र वडा सदस्य राजकुमार...बाँकी
सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडाको मुख्य बजारमा मास्क वितरण गरिएकोछ । मकवानपुरमा कारोना भाइरसको संङक्रमण बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे मास्क बितरण गर्न थालेको हो । विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक...बाँकी
हेटौंडाका एक निर्माण व्यवसायीले आफ्नो छोरोको पास्निमा एक करोड बराबरको जीवन बिमा उपहार दिएका छन् । हेटौंडा–४ थाहाचौंकका ४८ बर्षीय व्यवसायी लक्ष्मण थापाले पास्निको अवसर पारेर १ करोड बराबरको जीवन बिमा उपहार दिएका हुन् । हेटौंडा स्थित सुर्या लाइफइस्योरेन्स मार्फत उनले छोराको बिमा गराएका हुन् । बिमाकं वातप ८ लाख...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः छोराबुहारीले घरबाट निकालेर सडकमा अलपत्र पारेका हेटौंडाकी लक्ष्मी देवी कार्की हेर्टौंडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा छन् । उनलाई भेट्न कोही आउँदैनन् । उनी ८० वर्षकी भइन् । उनको छोरीछोरा छन् तर भेट्न भने कोही आउँदैनन् । छोराछोरीको नातिनातिना हुर्काएकी कार्की अन्त्यमा आफैं बेसहारा भएकी छिन्...बाँकी