हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ न्युरेनीमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका दुई जनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार बकैया गाउँपालिका वड नंबर ५ राजदमारका ३१ वर्षीय ईन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए । उनको उपचारको क्रममा...बाँकी
हेटौंडाः कोरोना सक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । लकडाउन सुरु भएसंगै बन्द भएका हेटौंडाका होटलहरु बल्ल सञ्चालनमा आउन थालेका छन् । कतिपय होटलहरु अझै बन्द नै छन् । होटल सञ्चालन गरे पनि ग्राहक भने दैनिक १,२ जना मात्रै आउने गरेको होटल संचालकहरुले वताएका...बाँकी
हेटौंडाः पूर्व पश्चिक राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई नजिक सवा ११ बजे ट्रक र ट्याक्टर ठोक्किदा एकको मृत्यु भएको छ भने तीनजना सामान्य घाइते भएका छन् । बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रकको ब्रेक फेल भएपछि हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको...बाँकी
हेटौंडा –८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगमा आज बिहान आगलागी भएको छ । लागलागीको लाखौको क्षति भएका छन् । विद्युुत् आपूर्ति गडबड हुँदा उद्योगको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । हेटौँडा उपमहानगरको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा...बाँकी
नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन तोलाको ९२ हजार ८ सयमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि...बाँकी
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ । असोज १२ गते सोमबार दिउँसो: प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड –१९) महामारीका कारण शिक्षण संस्था चैतदेखि नै बन्द छन् । सरकारले विद्यालय तहमा बैकल्पिक शिकाई कक्षा सञ्चालन गरिरहेको बताए पनि त्यो प्रभावकारी हुन सकेको छैन । ग्रामिण ठाउँका एसइइ दिने विद्यार्थीहरु भन्छन् नतिजा त आयो तर कुन विषय पढ्ने अन्योलमा छन्...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रुपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुँच हुन सकेको छैन । सामुदायिक लगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि विद्यार्थीको उपस्थिति राम्रो छैन । खासगरि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै...बाँकी