मेडिकल सिटीको रुपमा विकास हुँदै गएको चितवनमा मृगौला तस्करी बढेको छ । तस्करीमा मकवानपुरका समेत गिरोहको संलग्नता पाइएको छ । चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । अन्ततः सोही टिमले चितवनबाट...बाँकी
बौद्धिक मञ्च मकवानपुरले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम गर्दै स्वास्थ्य र शिक्षा राज्यको जिम्मेवारी भएको भन्दै यसलाई पूर्णरुपमा राज्यले हेर्नुपर्नेमा जोड दिएको छ । चिकित्सा शिक्षाको राष्ट्रिय नीति एवम प्रा.डा.गोविन्द केसीका मागहरु शीर्षकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य र शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्नेमा जोड दिए । डा. गोविन्द केसीका मागहरु...बाँकी
काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौबुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले बिहीबार राति अनशन तोडेका छन् । तीन दिनदेखिको दुवै पक्षलाई मिलाउने मध्यस्थता गरिरहेका नेकपा नेता एवं पूर्वसभामुख सुवास नेम्वाङ र त्रिविका पूर्वउपकुलपति प्रा.केदारभक्त माथेमाले सहमतिपत्रमा हस्ताक्षर...बाँकी
२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले जानकारी दिए । ‘अब छिट्टै सहमतिलाई...बाँकी
२६ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीबीचको वार्तामा असफल भएको छ। मंगलबार सकारात्मक भनिएको वार्ता बुधबार सहमति जुटाउन असफल भएको हो। दुई दिनको पहलपछि पनि वार्ता मिल्न नसकेको डा. केसीको वार्ता टोलीका संयोजक डा अभिषेक राज सिंहले जानकारी दिए। डा. केसीको वार्ता टोलीले सरकारी पक्ष गैर...बाँकी
२५ दिनदेखि अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीको वार्ता सकारात्मक बनेको छ । मंगलबार साँझ सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीचको वार्तामा सकारात्मक छलफल भएको हो । डा. केसीका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा दुवै पक्षबीच समझदारी हुने क्रम रहेकाले वार्ता सकारात्मक देखिएको...बाँकी
चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ ।...बाँकी
डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकको सिफारिसका आधारमा उनलाई काठमाडौं ल्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। केसीलाई ल्याइएको हेलिकप्टर टुँडिखेलमा अवतरण गरिएको थियो। उनलाई उपचारका लागि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज लगिने सरकारीवार्ता टोलीका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिदर्शेक गुणराज लोहनीले जानकारी दिए।बाँकी