सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ । काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए । तर, झडपका क्रममा घाइते भएका प्रहरीको मृत्यु भएको खबर सुनाएपछि केसी विक्षिप्त भए ।...बाँकी
जुम्लामा अनसनरत डा। गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् । झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा। गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै...बाँकी
अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई काठमाडौं लैजान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको प्रहरीले केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ। केसीको अनसनस्थलबाहिर प्रहरीलाई अवरोध गर्न धर्ना बसेका विद्यार्थीहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले लाठीचार्ज गरेपछि केसी समर्थक र प्रहरीबीच दोहोरो झडपका भएको छ। झडपका क्रममा एक सय भन्दा बढी...बाँकी
स्वास्थ्य शिक्षा सुधारका माग राखेर १९ दिनदेखि कर्णाली प्रदेशको जुम्लामा अनसन बसिरहेका प्राध्यापक डा. गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौं लाने तयारी गरेको छ। त्यसका लागि अनसनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकोप्टर स्ट्यान्डबाइ राखिएको छ। प्रहरीहरू अनसनस्थल जान खोजिरहेका छन्। तर केसीका पक्षधर, स्थानीयबासी र विद्यार्थीहरूले प्रहरी तथा सरकारी टोलीलाई अनसनस्थल...बाँकी
देशभरका चिकित्सकहरु हडतालमा उत्रेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् । नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ ।देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन यस्तो कदम...बाँकी
नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा। केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थिति सिर्जना गर्न वार्तामा बसेको...बाँकी
आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर (पुलचोक) ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गाैला रोगीको उपचारको लागि सहज तुल्याउन थप दुईवटा डाइलाइसिस मेशिन उपलब्ध गराउने भएको छ । हाल हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित चुरेहिल अस्पतालको कार्यकक्षमा आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा विसं २०७४ साल पुस १६ गतेदेखि नियमित मिर्गौला रोगीका लागि डाइलाइसिस...बाँकी
सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।बाँकी