स्वास्थ्य र जीवनशैली

आँखा शल्यक्रिया गर्न जहाज चढेर नेपालमा

नर्वेका मुटु सर्जन मोन्स ली आँखामा मोतीविन्दुको शल्यक्रिया गर्न जहाज चढेर नेपाल आए। ७६ वर्षीय ली कैलालीको गेटा अस्पतालमा शल्यक्रिया गरेपछि खुशी हुँदै फर्केको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मि श्रले गर्व साथ सुनाए। युरोपबाट आएका लीको शल्यक्रिया डा। सुरेशराज पन्तले गरेका थिए। नेपालका आँखा अस्पतालमा मोतीविन्दुको सफल...बाँकी

डाक्टर देवकोटाको स्वास्थ्यमा सुधार

पित्तथैलीको क्यान्सर भई उपचाररत वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटालाई आइसियुबाट निकालिएको छ । स्वास्थ्य अवस्था गम्भीर, तर स्थिर रहेका उनको स्वास्थ्यमा सामान्य सुधार देखिएपछि आइतबार आइसियुबाट निकालिएको हो । अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेका अनुसार डा। देवकोटालाई भिआइपी वार्डमा राखिएको छ । शनिबार मात्रै हेलिकोप्टरमार्फत जन्मथलो गोरखा पुगेर आएका देवकोटाको अनुहारमा केही...बाँकी

डाक्टर देवकोटालाई पुर्याइयो गृहजिल्ला

वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटालाई उनको पुर्खौली घर गोरखाको पालुङटार नगरपालिका ४ पण्डितगाउँ पुर्याइएको छ। न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट सात मिनेट स्टेचरमा बोकेर उनलाई घर पुर्याइएको हो। देवकोटा गाउँ आउने खबर थाहा पाएपछि सयौँको संख्यामा सर्वसाधारण भेला भएका छन्। पित्त...बाँकी

डक्टर उपेन्द्र देवकोटाको अवस्था स्थिर

क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले बताएकी छन् । गएराति अचानक उनीबारे अप्रिय हल्ला फैलिएको थियो । तर, डा. देवकोटाकी श्रीमती मधुले भनिन्, ‘उहाँ हामीसँगै हुनुहुन्छ । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य होइन ।’पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ...बाँकी

नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला

विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ । बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली...बाँकी

अब ९८ दिन सुत्केरी बिदा !

अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा दिन प्रस्ताव गरिएको छ ।‘कुनै गर्भवतीलाई उक्त बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना...बाँकी

छैन जीवनजल, झाँक्रीको भर

 धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ...बाँकी

पूर्वलडाकुको बन्दुकदेखि सुईसम्मको यात्रा

पहिला बन्दुक बोकेका उनका हातले अहिले बिरामीको उपचार गर्छन्। परिवर्तनका लागि भन्दै सशस्त्र द्वन्द्वमा सहभागी भएकी र अरूलाई गोली हान्न पनि पछि नपरेकी उनी अहिले सुई र औषधिका ट्याब्लेटलाई नियमित हतियार बनाउँदैछिन्। मोरङमा जन्मिएकी ३४ वर्षीया मेनुका दाहाल अहिले झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगर स्वास्थ्य चौकीकी प्रमुख छिन्। तर यो भूमिका...बाँकी