स्वास्थ्य र जीवनशैली

गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै

 लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ५४ जना महिलाले गर्भपतन गराएको केन्द्रले जनाएको छ । अहिले संख्या त्योभन्दा बढिरहेको केन्द्रमा कार्यरत हेल्थ असिस्टेण्ट अर्जुन लाबदले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै ६० नाघिसकेको छ र यो संख्या अझै...बाँकी

यौनसम्पर्कपछि पुरुषहरू किन कोल्टे फेर्छन् ?

यौनसम्पर्कपछि प्रायः पुरुषहरू महिला साथीसँग टाढिन खोज्छन् वा कोल्टे फर्केर सुत्ने गर्छन् । यसतो किन हुन्छ भन्ने प्रश्न कुनै महिला मित्रको मनमा कहिल्यै उठेको छ कि रु छ भने यहाँ त्यही प्रश्नको उत्तर पहिल्याउने प्रयास गरिएको छ । यौनसम्पर्कले दुई विपरीत लिंगीबीचको घनिष्टता एवं अन्तरंग सम्बन्धलाई दर्शाउँछ, जहाँ आफ्नो पार्टनरका...बाँकी

हेटौडा अस्पतालमा डाक्टरहरुको मनोमानि(भिडियो सहित)

 मकवानपुरको जिल्ला अस्पताल हेटौंडा अस्पतालमा चिकित्सक र अस्पताल विकास समीतिको मनोमानीका कारण बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य छन् । अस्पतालमा आउने बिरामी जिल्ला अस्पतालमा नाम दर्ता गराएर उपचार गराउन डाक्टरको फुर्सद कुरेर बस्न बाध्य छन् । सरकारले तोकेको सातामा न्युनतम ४२ घण्टा अस्पतालमा काम गर्नु पर्ने नियम लत्याउँदै...बाँकी

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि

वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गर्नुभएको हो । प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक बस्नेतले बताउनुभयो । सो सफ्टवेयर अनुसन्धानमा प्रयोग गरिने...बाँकी

‘मैले एक बर्षका लागि हस्तमैथुन छाडेको थिएँ’

म पछिल्लो १३ महिनायता हस्तमैथुन नगरी बसिरहेको छु । यसबाट अलग रहनु त्यती सहज थिएन । सत्य भनौ, यसअघि मेरो जिन्दगी यति उत्कृष्ट कहिल्यै थिएन । एक अद्भुत अनुभव, हस्तमैथुन छाडेपछि मलाई के कस्ता लाभ मिल्यो ?   २० देखि ३० बर्षको उमेरमा पहिले पहिलो हप्ताका लागि, फेरि केही महिनाका...बाँकी

तपाई पहिलो पटक यौनसम्पर्क गर्दै हुनुहुन्छ ?याद राख्नु यी कुरा

आजभोली सेक्सको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा...बाँकी

बिरामी नेता भेटेपछि प्रचण्डले भने,हेटौंडा राजधानी हुँदा म खुशी छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले तीन नम्बर प्रदेशको राजधानी हेटौंडा हुँदा आफु खुशी भएको बताएका छन् । हेटौंडा अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्र मकवानपुरका नेता रामकृष्ण श्रेष्ठलाई भेट गरेपछि मंगलबार साँझ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हेटौंडा राजधानी हुँदा म खुशी नै छु ।’ क्यान्सर पीडित...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी