मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। साथै, हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको सम्भाजना रहेका...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या १४ हजार ५९७ जना पुगेको छ । प्रदेशमा शनिवार थप ५४४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या १४ हजार ५९७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ६...बाँकी
मकवानपुरमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको कूल संख्या ९६८ जना पुगेको छ । शनिवार जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीयमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ९६८ जना पुगेको बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लामा दिनहुँजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिवार बागमती...बाँकी
नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्। भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारले यी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न थालेका छन्। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमसहित बजेटमा...बाँकी
बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य...बाँकी
भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएका थप एक जना पुरुषमा शुक्रबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा बिहीबार राति आउँदा नै मृत्यु भएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार राति संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । मृतक रत्ननगरपालिका–२ का ४६...बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको बताएका छन् । यसैगरी पछिल्लो...बाँकी
कोरोना संक्रमण भएर हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ मा रहेको गौरिटार कोरोना आइसोलेसन वार्डमा रहि निको भएर फर्केका केहि ब्यक्तिहरुले आइसोलेसन वार्डमा रहेका सक्रिय संक्रमितको लागि तरकारीहरुसहयोग गरेका छन् । आज कोरोना आइसोलेसन वार्ड गौरीटार पुगेर उनीहरुले सहयेनग गरेका हुन । उनीहरुले साग, धनिया, काउली, बन्दा, बोडी, खुर्सानी, च्याउ, घिराउला...बाँकी