स्वास्थ्य र जीवनशैली

स्वास्थ्यकर्मीलाई समेत समाजको डर

जतिबेला नेपालमा एकदुई जना मात्र कोरोना संक्रमित थिए त्यतिबेला स्वाथ्यकर्मी कोरोनासँग डराउँथे । अस्पताल जान निकै डर लाग्थ्यो । बिरामी जाँच्दा पनि कोरोना सर्ने पो हो की ? भन्ने डर हुन्थ्यो, तर, अहिले भने कोरोना सँग डर कम भएको गौरीटार आइसोलेसन वार्डका इन्चार्ज डाक्टर सागर काफलेले बताए । तर अहिले...बाँकी

होम आइसोलेसनमा बसेका रुपन्देहीका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

तिलोत्तमा — रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ...बाँकी

कोरोना संक्रमितलाई मित्रता केन्द्रको स्टिमर उपहार

पुष्पलाल मित्रता केन्द्रले घर घरमा पुगेर मकवानपुरका कोरोना संक्रमितलाई स्टिमर सहयोग गरेको छ । संक्रमणको समयमा बेला बेलामा तातोपानीको बाफ लिन आवश्यक रहने भएकाले केन्द्रलको सक्रियतामा स्टिमर मेसिन घरघरमा पुर्याएको केन्द्रका अध्यक्ष मदन दाहालले बताए । सक्रिय कोरोना संक्रमितका लागि केन्द्रको सक्रियतामा अन्य सस्था र व्यवक्तिको सहयोगमा मेसिन प्रदान गरिएको...बाँकी

कोरोना संक्रमितलाई समाजको तिरस्कार

कुमारी स्याङ्बो हेटौंडाः हेटौंडा ९ घर भई ३८ वर्षिय सानु खड्कालाई कोरोना संक्रमण देखियो । उनको घरमा कोल्ड स्टोर पसल रहेकोले उनलाई पसलमा ग्राहकहरु किनमेल गर्ने क्रममा कोरोना लागेको बताउछिन् । खड्कालाई कोरोना देखिएपछि उनीमात्रै होइन समाजमै सन्त्रास फैलिएको छ । व्यापार गर्दै गर्ने क्रममा उक्त महिलालाई कोरोना भाइरस पुष्टि...बाँकी

मकवानपुरमा  बुधबार २२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा  बुधबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा हेटौंडा उपमहानगरपालिकाका २० जना,मकवानपुर गढी गाउँपालिकाका १ जना र १ जना जिल्ला बाहिरका तर हेटौँडा बस्ने एक जना गरी २२ जना रहेको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।पुष्टि हुनेमा ५ जना पहिला कोरोना पुष्टि भएर पुनस् परीक्षणमा...बाँकी

महानगरमा बढ्दै भोकाहरू

काठमाडौँ — खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका र सडकमा लस्करै थचक्क बसेका सबैजसोको अनुहार उदास देखिन्छ । थकित र भोकले गलेका देखिने उनीहरूमा वृद्ध, महिला र बालबालिकाभन्दा वयस्कहरूको संख्या धेरै छ । छेवैमा वीर अस्पतालको गेटनजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन् । उनीहरूका अघि ‘सिल्भर कोटेड’ कागजको खाली...बाँकी

बुटवलमा उपचाररत कपिलवस्तुकी संक्रमित महिलाको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु–११ की ६० वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । ‘भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखी उपचार गरिएको थियो,’ उनले भने, ‘श्वासप्रश्वासको...बाँकी

मकवानपुरमा कोरोना संक्रमितको सख्या ५५५ पुग्यो

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ५ सय ५५ जना पुगेको छ । हेटौंडाको समुदाय स्तरमानै कोरोना संक्रमित देखिएका छन् । हेटौंडाका साविकका ११ वटा वडामा सबै भन्दा धेरै कोरोना संक्रमित देखा पर्न थालेका छन् । अझ हेटौंडा ४ को वजार क्षेत्र भएकाले यस क्षेत्रमा कोरोना संक्रमण बढी फैलिएकाले वेलैमा...बाँकी