स्वास्थ्य र जीवनशैली

शिक्षा पत्रकार समूह बागमती प्रदेशको संयोजकमा अधिकारी

हेटौंडाः शिक्षा पत्रकार समूहको शिक्षा पत्रकार समूह शिक्षा पत्रकार समूह वाग्मती प्रदेशको संयोजकमा हेटौंडाका ध्रुुुव अधिकारी चयन भएका छन् । समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय अनुसार बागमती प्रदेशको संयोजकमा अधिकारीलाई चयन गरेका हो । प्रदेशका संयोजक अधिकारी करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।...बाँकी

मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण गर्ने ६ जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ मुसहरी बस्तीमा आक्रमण गर्ने ६ जनालाई प्रहरीले शुक्रबार पुनः पक्राउ गरेको छ । घटनामा संलग्न १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा किटानी जाहेरी दर्ता भएसँगै ६ जना पक्राउ परेका हुन् । अन्य ६ जना भने फरार छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का १८ वर्षीय दीपक साह, २५ वर्षीय ब्रह्मदेव...बाँकी

निगमलाई किस्ता तिर्नै सकस : किस्तालाई ‘इक्विटी’मा बदल्न सरकारसँग प्रस्ताव

कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ । पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन । अझै थप केही दुई÷तीनवटा...बाँकी

कार दुर्घटनामा ३ जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति ३ जनाको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार नियन्त्रित भई उत्तर साइडमा पल्टिँदा ३ जनाको मृत्यु भएको प्रदेश...बाँकी

भिमफेदीमा रहेको बालगृहले भित्रै बसेर अध्ययनलाई निरन्तरता दिँदै

हेटौँडाः कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीका कारण बालबालिका परीक्षा दिनमात्र होइन पढाईलाई निरन्तरता दिने अवसरबाटसमेत वञ्चित भएको छ । कोरोनाको कहरका कारण अधिकांश बालबालिका परीक्षा दिने र पढाइलाई निरन्तरता दिनबाट वञ्चित भएकै बेला मकवानपुरको पूर्व सदमुकाम भीमफेदीस्थित बालगृहका बालबालिकाहरुले बालगृहभित्रै बसेर सिकाइलाई निरन्तरता दिइरहेका छन् ।...बाँकी

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माल सामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका...बाँकी

आजबाट ३ दिन सम्म वर्षाको ठुलो सम्भावना

आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। उपत्यकासहित देशभर शुक्रबार रातिदेखि नै सामान्य वर्षा भइरहेको छ। शनिबार राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पनि विभागले...बाँकी

मकवानपुरमा आज ६ जनालाई कोरोना पृष्टि

मकवानपुरमा आजपनि ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको जानकारी अनुसार आज संक्रममित भएकाहरु हेटौँडा ५, हेटौँडा ६, हेटौँडा ८ र हेटौँडा ९, नेपाल प्रहरीमा कार्यरत एकजना तथा भीमफेदी गाउँपालिका वडा नंबर ४ को एकजना रहेका छन् । उनीहरुलाई कोरोना आइसोलेसन वार्ड ल्याउने...बाँकी