मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन...बाँकी
हेटौंडाःमकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सामारी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नं। ६, ७ र २ को सिामानामा रहेको कार्कीखोला दोभानबाट खोला तर्ने क्रममा गढीगाउँपाउपालिका ६ सरङ्पुरका ४१ बर्षिय जुलाबसिह रुम्बालाई खोलाले बगाउँदा मृत्यु भएको मकवानपुरगढि गाउँपालिका वडा नं। ६ का वडाध्यक्ष टीका प्रसाद दाहालले जानकारी दिनु...बाँकी
आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का...बाँकी
बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपत्यकासहित प्रदेशका १३ वटै जिल्लाका सदरमुकाम र शहरमा हरित अभियान थालेको छ । १३ वटै जिल्लामा अभियान थाले पनि सरकारले संघीय राजधानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अतिक्रमण रोक्न र खेर गैरहेका जमीनलाई प्रयोगमा ल्यान सरकारले राजधानीका तीन सहरमा पार्क र...बाँकी
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बागझोराबाट घाइते चितुवाको आज उद्धार गरिएको छ । दाइने आँखा फुटेको र पेटमा घाउ भएको अवस्थामा डिभीजन वन कार्यालय मकवानपुरले उद्धार गरेको हो । घाइते अवस्थाको चितुवालाई चितवन राष्ट्रिय निकुन्जको टोलीलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले जानकारी दिनुभयो ।...बाँकी
हालसम्म कोरोना भाइस (कोभिड–१९) संक्रमणबाट ६ जिल्ला कोरोनामुक्त भएका छन् भने तीन जिल्लामा पाँच सय बढी बिरामी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले रौतहट, कैलाली र बाजुरामा कोरोना भाइरसका ५ सय बढी बिरामी रहेको र पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना शून्य रहेको छ जानकारी...बाँकी
पछिल्लो २४ घण्टामा क १३० जनाको कोरोना भाइरस (कोभिड–१९) पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७५...बाँकी
७० वर्षीया देवीकुमारी भट्ट घाँसको भारी बोकेर गोठतिर जाँदै थिइन्। अगाडिबाट नचिनेको मान्छेले फोटो खिचेको देखेपछि केही लाज र संकोच मान्दै उनी घाँस भुइँमा राखेर उभिइरहिन्। उनको पछिपछि आइरहेका दुई बालिका पनि कपाल कन्याउँदै र औंला टोक्दै हजुरआमाको छेउ पुगे। ‘गोरुलाई घाँस हाल्न जान लागेको। आउनुस् बस्नुस्’ भन्दै उनी विद्यालयको...बाँकी