स्वास्थ्य र जीवनशैली

रञ्जन कोइरालालाई पक्राउ गराउने मकवानपुरको टिस्टुङकी स्थानीयको बयान

म त्यति बेला टिस्टुङ गाविस महिला सञ्जालको अध्यक्ष थिएँ। अहिले त टिस्टुङ पनि थाहा नगरपालिकामा गाभिएको छ। एक जना बूढी आमालाई एक शिक्षकले राति जाँड खाएर कुटपिट गरेको निवेदन आएको थियो। दोषीलाई गाविसमा बोलाएर छलफल गराउने भयौं। हामीले ती शिक्षकलाई छलफलमा उपस्थित हुन आउनू भनी पत्र काट्यौं, तर पत्र पुर्‍याइदिने...बाँकी

मकवानपुरगढी गाउँपालिकाले गाउँलेलाई जोगाउनका लागि २ ठाउँमा अर्थिङ

कुमारी स्याङ्बो हेटौंडा÷मकवानपुर जिल्लामा वर्षपिच्छे चट्याङवाट मानिसहरु मर्ने गर्छन् । घाईते पनि हुने गर्छन । गाई,वाख्रा पनि मर्ने गरेका छन । वर्षायाम लागेपछि सवैलाई चट्याङको डर हुने गरेको छ । मकवानपुरका जिल्लाका वासिन्दाहरु आकांशका गड्यागुड्«ङ गर्ने बितिक्कै डराउने गर्छन् । सरकारले मकवानपुरलाई चट्याङ धेरै पर्ने जिल्लाको लिष्टमा राखेको छ ।...बाँकी

हेटौंडा २ का आयुर्वेद औषधालयमा सेवाग्राही वढ्दै

कुमारी स्याङ्बो हेटौंडा÷ जडीवुटी सेवन गर्ने र आयुर्वेदीको औषधीबाट उपचार गराउनेको संख्या क्रमशःबढदै गएको छ । कोराना संक्रमणपछि झन् यो क्रम बढेको छ । हेटौडा उपमहानगरपालिका—२ स्थित हेटौंडा आयुर्वेद औषधालयमा चालु आवको असार सम्म ८ हजार ८ सय ७० जनाले स्वास्थ्य सेवा लिएका छन् । गत आव २०७५÷०७६ मा ७...बाँकी

किन सजिलै पाइन्छ एसिड ?

घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन् । सेलाउँछन् । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ । पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा १९ युवती र ३ पुरुषमाथि एसिड प्रहारका २१ घटना भएका छन् । तिनमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत...बाँकी

मोटरसाइकल ठोक्किदा दुई गम्भिर घाईते

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ हर्नामाडीमा दुईवटा मोटरसाईकल ठोक्कीदा दुईजना गम्भिर घाईते भएका छन् । हेटौँडाबाट बकैयातर्फ जाँदै गरेको प्रदेश नंबर ३ को ९४३१ र ना ३५ प ४१९५ नंबरको मोटरसाईकल ठोक्कीएको हो । हेटौँडाबाट एकै दिशातर्फ जाँदै गरेको मोटरसाईकल ओभरटेक गर्ने क्रममा ठोक्कीएको ठुलोदमार पुलीस चौकीका असई विष्णु...बाँकी

नेपालमा कोरोनाबाट थप एकको मृत्यु,मृतकको संख्या ४५ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बाराको परवानीपुर गाउँपालिका वडा नंबर ८ की १७ वर्षीया किशोरीको शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका...बाँकी

थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।बाँकी

मनहरीको एक पुरुषमा कोरोना पुष्टि

मकवानपुरको मनहरीमा थप एक जना पुरक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । मनहरी ७ बिजौनास्थित रास्ट्रिय आधारभुत बिद्यालयमा रहेको क्वारेन्टाईनबाट साउन ८ गते १५ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरि हेटौडामा किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा कोरोना जाँच गराउँदा एकजनामा कोरोना पुष्टि भएको हेटौंडाको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले...बाँकी