स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशका प्रमुख सचिव रायको बिदाई

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा हुनुभएका प्रमुख सचिव तोयम रायको विदाई गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उहाँको बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायको कार्यकालको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि प्रदेशको...बाँकी

घुस रकम दिन खोज्ने हेटौंडाका लामा पक्राउ

हेटौंडामा हिजो आज राती भएपछी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवाको अबैध रुपमा चोरी निकासी भइरहेको छ । प्रहरीले फेला पार्ने वित्तिकै नियन्त्रणमा पनि लिने गरेको छ । देशव्यापी रुपमा असार, साउन, भदौ महिनामा खोलामा पस्न पाइदैन । तर, यही मौकालाई छोपेर पनि अबैध रुपमा वालुवाको चोरी निकासी हुने गरेको छ...बाँकी

नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा हुने

नेपाल पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ उन्मुख भएको छ । आगामी भदौ २ र ३ गते हेटौडामा राष्ट्रिय भेलाको आयोजना गरी २६औं महाधिवेशनको मिति तय गरिने महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको १०औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव विष्टले २०७७...बाँकी

इन्द्रसरोवरको क्वारेन्टाइनमा रहेका ७ जनाकै रिपोर्ट नेगेटिभ

इन्द्रसरोवर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । इन्द्रसरोवरमा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरु ७ जनाकै रिपोर्ट नेगेटिभ आएको इन्द्रसरोवर गाउँपालिकाका अहेब बुद्धिराम थिङले जानकारी दिनुभयो । विभिन्न देशबाट आएका इन्द्रसरोवर गाउँपालिका वडा नं। ३ सिस्नेरीको ४ जना, वडा नं। १ मार्खुको २ जना र वडा नं।...बाँकी

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष बजेट अधिवशेन अन्त्य गर्न सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । नेपालको...बाँकी

हेटौंडा ११ का श्रेष्ठ बंगुरपालनमा रमाउँदै

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, थानाभर्‍याङ्स्थित सिमलटारका सुन्दर श्रेष्ठ यतिखेर बंगुरपालनमा रमाइरहेका छन् । सुन्दर पशुपन्क्षी फार्म दर्ता गरी चालिस वटा साना–ठूला बंगुर उनले पालेका छन् । यतिमात्र होइन फार्मभित्र एउटा पानी पोखरी निर्माण गरेर करिब दुई हजार माहुर जातका माछा हुर्काइरहेका छन् । उनले एक परिवारलाई बाससहितको रोजगारी समेत...बाँकी

उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण, १५६ डिस्चार्ज

काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २र२ जना र अरु बाहिर जिल्लाकामा कोरोना...बाँकी

हेटौडा १३ का थिङले मेवा खेतीबाट आम्दानी

हेटौंडाः गाउँका युवाहरु नयाँ खालका कृषि क्षेत्रमा काम गर्न थालेका छन् । मकै र कोदोमात्र फल्ने खेतवारीमा मेवा, खर्वुजा जस्ता खेती गरेर आम्दानी गर्न थालेका छन । हेटौडा उपमहानगरपालिका—१३ का एक युवाले लकडाउनमा पनि मेवा खेतीबाट राम्रै कमाई गरेका छन् । कमाई हुन्छ की हुदैन भनेर पदमपोखरीका सुरज थिङले आफनो...बाँकी