स्वास्थ्य र जीवनशैली

कुल संक्रमितको ४८ प्रतिशत बागमती प्रदेशमा कोरोना संक्रमित

देशभरीका कुल कोरोना संक्रमितको ४८ दशमलव ४६ प्रतिशत बागमती प्रदेशमा कोरोना संक्रमित फेला परेका छन् । मुलुकभरका सात वटा प्रदेश मध्यमा बागमती प्रदेशमा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल भरमा एक लाख २६ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्यमा ६१ हजार...बाँकी

मकवानपुरमा थप १ सय २० जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा आज थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । जसमा ४९ महिला र ७१ पुरुष रहेका छन् । असोज २९ गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा...बाँकी

मंगलबार थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित, १५ सय ३ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको बताएका...बाँकी

राक्सिराङ १ का वडा कार्यालयको ताल्चा खोल्यो

हेटौंडाः मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बिरालीटारमा युवा संजाल क्लबले असोज २३ गते बन्द गरिएको कार्यालय २५ गतेबाट सञ्चालनमा ल्याएको छ । कार्यालयमा केही निति नियम पुरा नगरि कार्यालयमा ताला बन्दी गरेको १ नम्बर वडाका वडा अध्यक्ष कान्छाराम रुम्बाले बताए । युवा संजाल क्लबले यो भन्दा पहिला पनि कार्यालयमा...बाँकी

कोरोना संक्रमणका कारण मकवानपुरका थप एकजनाको मृत्यु

कोरोना भाइरस संक्रमणको कारण मकवानपुरका थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरण अनुसार मकवपानपुरका ७७ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरी आज देशभर १४ जनाको कारोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २ जना महिला र १२ जना...बाँकी

एकैदिन ५ हजार ८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको...बाँकी

आजको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनको डर हराएर जानेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुन सक्छ । मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा धर्म, कर्म तथा समाज सेवामा...बाँकी

बागमती प्रदेशमा ४४८८५ जनामा कोरोना पुष्टि

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४४ हजार ८ सय ८५ पुगेको छ । शुक्रबार प्रदेशमा थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४४ हजार ८ सय ८५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त...बाँकी