स्वास्थ्य र जीवनशैली

नेपालका ५० प्रतिशत कोरोना संक्रमित निको भए

नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा।जागेश्‍वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजाकार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको...बाँकी

शनिबार ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।बाँकी

नेपालमा थप तिनजना कोरोना संक्रमणको कारण मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।बाँकी

केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

 सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ। काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा अस्ति मृत्यु भएको थियो। मिर्गौलाको उपचार गराइरहेको पुरुषको कोरोनाको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको उक्त अस्पतालले थाहा संचार नेटवर्कलाई जानकारी दिएको छ। उनी स्वासप्रश्वासको समस्याबाट पनि ग्रसित...बाँकी

म्याग्दी पहिरो : ११ जनाको शव फेला, २३ जना अझै बेपत्ता

म्याग्दी — लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन् । मृतकहरुको पहिचान खुलेको छैन । धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी...बाँकी

जिसस द्धारा भिमफेदी गाउँपालिका अनुगमन

जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरद्धारा शुक्रबार जिल्लाको भीमफेदी गाउँपालिकामा अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहमा आईपरेका समस्याहरुका विषयमा जानकारी लिनुका साथै समाधानका विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा...बाँकी

भिमफेदी गाउँपालिकालाई कृषि उपकरण वितरण

मकवानपुरको भीमफेदी गाउँपालिकाले शुक्रबार कृषकहरुलाई ट्याक्टरलगायत विभिन्न कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर, ह्याचरी मेसीन, मकै, चामल, मसला पिस्ने मेसिन, मकै छोडाउने, फल टिप्ने, भुसा काट्ने, आलु खन्ने मेसिनलगायतका विभिन्न कृषि उपकरण वितरण गरेको हो । गाउँपालिकाले ३...बाँकी

बागमती प्रदेशमा एकै दिन ३६ जना कोरोना संक्रमित

बागमती प्रदेशमा हाल सम्म ७ सय ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ५२ जना कोरोना संक्रमित पुष्टि भएको छ । सबै भन्दा वढी काठमाण्डौमा २८ जना, ललितपुरमा १३ जना, काभ्रेमा २, सिंधुलीमा २...बाँकी