हेटौंडा– डाङडुङेस्थित आनन्द भैरव आधारभुत विद्यालयका शिक्षकहरु सिकाई सहजीकरणका लागि पाँचदिनदेखि विद्यार्थीको घरघरमा पुगेका छन् । टोल–टोलमा पुगेर विद्यार्थी भेला गरेर शिक्षण सिकाईको अभ्यासमा सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताउनुभयो । ५ दिनमा अधिकांश विद्यार्थीलाई भेटेर सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई भैरवडाँडा, भैरवकुञ्जटोल, सिमलटार, गोल्फिनटार, दुम्सीडाँडा, मामाघर...बाँकी
मकवानपुर जिल्लामा थप एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । डा। गौतमका अनुसार, हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार ५ सय १९ जना पुगेको छ...बाँकी
बागमती प्रदेशमा हाल सम्म ५ सय जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । दुइ सय जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । हिजो मात्र बागमती प्रदेशका बिभीन्न...बाँकी
कुमारी स्याङबो हेटौडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा लकडाउनको अवधिमा समेत आश्रितहरु थपिएपछि समस्या हुन थालेको छ । लकडाउनको समयमा २० जना थपिएका काराण आश्रममा समस्याहरु उप्पन्न भएको आश्रमले जनाएको छ । आश्रय लिएर बसेका असहाय र वेसहारा वृद्धवृद्धाहरु आश्रममा रमाउँदैछन । उनिहरुलाई धेरै मात्रमा खानामा समस्या आइपरेका छन्...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो । कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म १६ हजार हजार ९ सय ७८ जनाको...बाँकी
वाग्मती प्रदेशको सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद हुँदा पछिल्लो समय दैनिकजसो प्रदेशसभाको बैठक प्रभावित भइरहेको छ । प्रदेशको राजधानी हेटौंडामा जारी सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद भएपछि तीनदिनदेखि प्रदेशसभा बैठक प्रभावित भइरहेको छ । नेकपा संसदीय दलको बैठकमा बजेटको बाँडफाँडको विषयलाई लिएर विवाद हुँदा बुधबार दिउँसो २ बजेका...बाँकी
नेपालमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ सय ९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको मन्त्रालयका...बाँकी
नेपाली बजारमा आज बिहिबार सुनको मुल्यमा गिरावट आएको छ । बिहीवार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजाबी सुन प्रति तोला ९० हजार ५ सय...बाँकी