सेलिब्रेटी

भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका...बाँकी

प्रियंकाले नेपाली र भारतीय शैलीमा बिहे गर्नु राज खोलिन्

काठमाण्डौः केही दिन अघिमात्र नायक तथा मोडल आयुष्मान देशराज जोशीसँग बिवाह गरेकी नायिका प्रियंका कार्कीले आफूले नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी छिन् । उनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी हुन् । उनले आफ्नो सबै परिवारलाई मध्यनजर गर्दै बिवाह गरेको बताउँदै...बाँकी

बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टर पौडेलको जिम्मेवारी खोसियो

हेटौंडाः बच्चा बोकेकी एक महिलालाई जथाभावी लाठी हान्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी खोसिएको छ । सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी एक महिलालाई प्रहरीले पछाडिबाट अन्धाधुन्ध लाठी बर्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस भिडियोमा लाठी हानिरहेको अवस्थामा देखिएका इन्सपेक्टर देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको हो । पौडेल महानगरीय...बाँकी

सुर्यान्समा अब प्रत्येक शुक्रबार गजल

हेटौंडा :  हेटौंडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौंडा १० टिसिएन रोडमा सञ्चालनमा आएको सुर्यान्स होटलले प्रत्यक शक्रबार गजल आयोजना गर्ने भएकोे छ । शक्रबारलाई रमाईलोे बनाउदै हेटौैंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले बताए । हेटौैंडेली कलाकार बाबू र हिरा क्षेत्रीले...बाँकी

माले महासचिव सिपी मैनाली जिप दुर्घटनाबाट घाइते

हेटौंडाः नेकपा (माले) का महासचिव सिपी मैनाली चढेको जिप दुर्घटना भएको छ। महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उनी सवार जिप दुर्घटनामा परेको हो। मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासले...बाँकी

मिस नेपालसँग मिस युनिभर्सले सहकार्य नगर्ने

हेटौंडाः सौन्दर्य प्रतियोगिता मिस नेपालसँग यो वर्ष मिस युनिभर्सले सहकार्य नगर्ने भएको छ । मिस युनिभर्सले यो सहकार्य तोडेको हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले जानकारी दिए । मिस युनिभर्सको प्रावधानअनुसार प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्छ। ३ वर्ष भयो हामीले यो लाइसेन्स प्राप्त गर्न थालेको। तर यसपाली अचानक उहाँहरुले हामीलाई लाइसेन्स...बाँकी

शारदा नगरपालिका बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा

हेटौंडाः शारदा नगरपालिका सल्यानको पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ। बालविवाहको अवस्थामा सुधार आएपछि नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको हो। नगरपालिकाभित्र बालविवाह गर्नेहरुको संख्यामा उल्लेख्य सुधार आएपछि जिल्लाकै पहिलो बालविवाह मुक्त उन्मुख स्थानीय तह घोषणा गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा बालविवाह न्युनीकरणको अभियान सञ्चालनपछि २० वर्षमुनिका...बाँकी

युनिभर्सल मेडिकल कलेजको ‘लापरबाही’ ले बालिकाको मृत्यु

हेटौंडाः  भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ८ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआएपछि उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका(२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे मेडिकल कलेजपुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टर आएनन् । बालिकालाई डिस्चार्ज पनि भएन । सिकारु...बाँकी