आकर्षण ब्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर, हेटौंडाको १० औं बार्षिकोत्सवका अवसरमा ब्राईडल(बेहुली) मेकअप शो आयोजना गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालको बिशेष आतिथ्य रहेको थियो । हेटौंडाकी उपमेयर लामाले महिलाहरुको अधिकार, स्वतन्त्रता र सुखी जिवनका...बाँकी
bbc.com . ८ मिनेट अघि अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ। सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्। उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू...बाँकी
सञ्चारकर्मी रेश्मी कार्कीको “तीज आयो” बोलको गीत आजबाट बजारमा आएको छ । क्रियाशिल महिला पत्रकार समुह मकवानपुरकी अध्यक्ष समेत रहेकी सञ्चारकर्मी कार्की र हेटौंडाकी गायिका शोभा गौतमको स्वरमा तीज गीत सार्वजनिक भएको हो । उसा मल्लको निर्देशनमा बनेको गीत ओएस नेपालबाट सार्वजनिक भएको हो । गीतमा नेपालको संस्कृतीको जगेर्ना देखि,...बाँकी
प्रसिद्ध संगीताकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ । हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो । बिक्कीले आफ्नो फेसबुकमा समाचारले आफ्नो गीतको धुन चोरेकोले आफु छक्क परेको लेखेका...बाँकी
अमेरिकी र्यापर निकी मिनाजको साउदी अरबमा हुने ‘म्युजिक फेस्टिबल’को प्रस्तुती रद्ध भएको छ । मिनाजले आफैँ उक्त कार्यक्रममा आफू जान नसक्ने कुरा सार्वजनिक गरेकी छन् । महिला स्वतन्त्रता तथा तेस्रोलिंगीहरुको हकमा ऐकवद्धता जनाउँदै उनले आफ्नो कार्यक्रम फिर्ता लिएको बताएकी छन् । साउदी अरबमा यही जुलाई १८ मा हुने ‘म्युजिक फेस्टिबल’मा...बाँकी
विवादमा रहिरहने बलिउड अभिनेत्री कंगना रनावत नयाँ फिल्म जजमेन्टल है क्याको गीत सार्वजनिकीकरण कार्यक्रममा पत्रकारसँग भिडेकी छन् । उक्त पत्रकारले आफ्नो अघिल्लो फिल्म मणिकर्णिका : द क्वीन अफ झाँसीको नकारात्मक समीक्षा लेखेको र आफूविरुद्ध बेइज्जती गर्ने अभियान चलाएको आरोप कंगनाले लगाइन् । कंगनाले पत्रकारलाई भनिन्, ‘तिमी मेरो बारेमा फोहरी फोहरी...बाँकी
बलिउडका चर्चित सुफी गायक कैलाश खेर आज आफ्नो ४६ औं जन्मदिन मनाइरहेका छन् । मेरठ, उत्तरप्रदेशमा जन्मेका कैलाश खेरले सन् २००३ मा आफ्नो बलिउड करियरको सुरुवात गरेका थिए । उनले प्रियंका चोपडा र अक्षय कुमारको फिल्म अन्दाजमा पहिलो गित ‘रब्बा इश्क ना होवे ’ गाएका थिए । यो गित निकै...बाँकी
प्रतिनिधिसभाअन्तर्गत्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । भारतीय...बाँकी