सेलिब्रेटी

एसईई पास भएपछि उत्साहित करिष्मा भन्छिन्– ‘आज पहिलोपल्ट महसुस गरें, घरीघरी फोन आउँदा कस्तो हुँदो रहेछ !’

अभिनेत्री करिष्मा मानन्धरले यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए। सँगै आफन्त र शुभचिन्तकका फोन आइरहेको थिए, ‘आज त रिजल्ट आउने रे नि ! बिहीबार दिउसो नतिजा सार्वजनिक भएपछि करिष्मा मिश्रित मनोभावका साथ आफ्नो नतिजा हेर्न पुगिन्। नतिजा अपेक्षित...बाँकी

आइफा अवार्ड-२०१९ नेपालमा आयोजना हुने

 चर्चित भारतीय आइफा अवार्ड-२०१९ नेपालमा हुने भएको छ । गएको ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले  जानकारी दिनुभयो । अवार्डमा ६ सयभन्दा धेरै प्रतिनिधि रहनेछन भने ६० भन्दा धेरै भारतीय कलाकार तथा...बाँकी

कसरी टुंगियो ‘गलबन्दी’ गीतको विवाद ?

गायक प्रकाश सपूतको ‘गलबन्दी’ गीतको लय गायक तथा संगीतकार शम्भु राईको ‘देउसीभैलो’ बाट चोरिएको भन्दै उत्पन्न भएको विवाद टुंगिएको छ। सपूतको ‘गलबन्दी’ गीतको लय र संगीत राईको ‘देउसीभैलो’ गीतसँग मेल खान गएको ठहर गर्दै नेपाली संगीत क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिको रोहबरमा बुधबार चारबुँदे सहमतिमा विवाद टुंग्याइएको हो। संगीत रोयल्टी संकलक समाज,...बाँकी

हेटौंडामा गायक धिरज राई, रोज मोक्तान र पौडेलले बेजोड प्रस्तुती दिने

वन तथा वातावरण मन्त्रालय,वातावरण विभागको आयोजना र सांस्कृतिक संस्थान काठमाडौंको सहकार्य र विकल्प मिडिया प्रालिको संयोजनमा अभियन्ता तथा कलाकार सहितको वातावरणीय सचेतना सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा प्रस्तुती प्रदेश ३ को राजधानी हेटौंडामा हुने भएको छ । असार १२ गते विहिबार हेटौंडाको बुद्धचोकमा बृहत कार्यक्रम हुने कार्यक्रम संयोजक नारद प्रसाद खतिवडाले...बाँकी

‘भेनम–२’ मा पनि टम हार्डीले नै अभिनय गर्ने

 फिल्म निर्माता एमी पास्कलले सन् २०१८ को फिल्म भेनमको सिक्वेलमा हलिउड कलाकार टम हार्डीलाई राख्ने बताएकी छन् । फर्स्टपोस्टका अनुसार पास्कलले फन्डाङ्गोसँगको अन्तरवार्तामा टम हार्डीले सिक्वेलमा अभिनय गर्ने जनाएकी हुन् । “म भन्न सक्छु– टम हार्डी आउनेछन् । यो रोल टम हार्डीबाहेक अरु कसैले पनि गर्न सक्दैन,” उनले भनिन् ।...बाँकी

थाहामा साहित्य महोत्सव

हेटौंडाः थाहा दर्शनका अभियान्ता रुपचन्द्र विष्टको २० औं स्मृती दिवसमा थाहा नगरपालिकामा साहित्य महोत्सव भएको छ । थाहा नगरपालिकामा जन्मिएर जनमुखी राजनीति गरेका रुपचन्द्र विष्ट र उनका दर्शनलाई सम्झिदै साहित्यिक प्रस्तुति सहित महोत्सव गरिएको हो । जनमुखी सहकर्मी स्वनाम साथीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको सभाध्यक्षता...बाँकी

प्रकाश सपुतले शम्भु राईलाई लेखे चिठी :कपि हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने हैन र ?

चोरीको आरोप लागेपछि सपूतले बुधबार राईलाई सम्बोधन गर्दै पत्र लेखे । उनले उक्त पत्र आफ्नै ब्लगमा पोस्ट गरे । एक अनुजको पत्र अग्रजलाई आदरणिय शम्भु राई सर नमस्कार । आराम छु आराम चाहान्छु । आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा...बाँकी

दीपिकाले पाईन संसारकै सुन्दर महिलाको उपाधी

ग्लोबल आइकन दीपिका पादुकोणले संसारकै सुन्दर महिलाको उपाधी पाएकी छिन् । सुन्दरताको परिभाषा दिँदै आएको अब्जर्वर डनले लेखेको छ ‘दुनियाको सुन्दर महिलामा आफ्नो काम र अन्य गुणको कारण दीपिकाले इतिहास रचेकी छिन् ।’ दीपिकाले बाजीराव मस्तानी र पिक जस्ता फिल्ममा बेजोड अभिनय गरेकी थिइन् । बलिउडका उनका अरु धेरै राम्रा...बाँकी