बेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ । सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड ९२८ सय रुपैयाँ० मा एउटा कचौरा किनेका थिए । त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड ९५७ लाखभन्दा बढी रुपैयाँ० मा पाए । चार...बाँकी
काठमाडौं ; श्रीमानले श्रीमतीको यौन शोषण गरेको, या हातपात गरेको समाचार अक्सर सुन्न सकिन्छ । तर अफ्रिकी देश नाइजेरियामा भने बिल्कुलै फरक घटना घटेको छ । यहाँ एक जना करोडपतिलाई उनका पाँच श्रीमतीहरूले लगातार बलात्कार गर्दा ती करोडपतिको ज्यान गएको छ । ती करोडपतिका छमध्ये पाँच श्रीमतीहरूले उनले सधैं कान्छी...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीले आज पुत्रीलाई जन्म दिएकी छिन् । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा आज निशालाई पुत्री लाभ भएको हो । निशाले अभिषेक यादवसँग दुई वर्ष पहिले विवाह गरेकी थिईन् । राष्ट्रपति भण्डारी केही बेरमै अस्पताल पुग्ने कार्यक्रम तय भएको छ ।बाँकी
जलवायु परिवर्तन सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरू एउटा कुराले चिन्तित छन्। चिन्ताको कारण बनेको छ, गाई-भैंसीको डकार र पाद। वैज्ञानिकहरुले वायुमण्डलमा हानिकारक मिथेन ग्याँस बढिरहनुमा गाई-भैंसीको डकार र पादलाई पनि जिम्मेवार मान्न थालेका छन्। मिथेन ग्याँस उत्सर्जन रोक्नको लागि वैज्ञानिकहरुले गाई-भैंसीको खानेकुरामा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले गाई-भैंसीलाई लसुन, पुदिना...बाँकी
काठमाडौं : साइबर सेक्सलाई हस्त मैथुनसँग दाँज्न सकिन्छ । कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै सकिँदैन । हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एउटा वैकल्पिक उपाय हो भन्ने कुरामा दुईमत छैन । साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले पर्याप्त यौन आनन्द लिन सक्छ । विश्वव्यापी रूपमै यौन हिंसा तथा बलात्कारका घटना वृद्धि...बाँकी
विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व...बाँकी
ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् । चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ...बाँकी
गत अप्रिल २२ मा रिलिज भएको हलिउड चलिचित्र ‘एभेन्जर्स इन्डगेम’को कमाई २ अर्ब अमेरिकी डलर नाघेको छ। यस चलचित्र विश्वकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा समेत पुग्न सफल भएको छ। हालसम्म यसको कमाई २.१८९ अर्ब डलर रहेको छ। ११ दिनमै २ अर्बको व्यापार गरेको यस चलचित्र इतिहासमै सबैभन्दा...बाँकी